×

NEPAL TIMES UPDATES

Playing
सांसदलाई स्वर्णिमले के भने पढाए ?बालेन सरकारलाई औंला ठड्याएर खबरदारी || Nepal Times
Mar 17, 2026
Playing
इरानका वरिष्ठ सुरक्षा अधिकारी अली लारिजानी मारिएकै हुन् ?|| Nepal Times
Mar 17, 2026
Playing
जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगको प्रतिवेदन तयार, कहिले सार्वजनिक ? || Nepal Times
Mar 17, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-03-2082 || Nepal Times
Mar 17, 2026
Playing
लामिछानेको मुद्दामा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ मा, सोही दिन फैसला || Nepal Times
Mar 17, 2026
Playing
अली लारीजानीसहित कयौं इरानी शीर्ष नेता मारिए?’समुन्द्री दैत्य’ ज ल्यो || Nepal Times
Mar 17, 2026
Playing
सीको किताब ज लाएको भन्ने घट नामा Chinaको चासो,कार बाही गर्न माग || Nepal Times
Mar 17, 2026
Playing
बालेन सरकारले के गर्नुपर्छ ? के गर्नुहुँदैन ?केही हुन्छ भन्ने पुनर्जन्म || Nepal Times
Mar 17, 2026
Playing
खाडीमा नेपाली,कस्तो छ सरकारको उद्धारको तयारी ? || Nepal Times
Mar 17, 2026
Playing
जतिसुकै आ*क्र*मण गरेपनि Iranको सत्ता नढल्ने अमेरिकी गुप्तचरको निष्कर्ष || Nepal Times
Mar 17, 2026
Playing
World News: १३ अमेरिकी सैनिकको मृ*त्यु, पोर्चुगलमा २५ सय नेपाली कानुनी झंझटमा || Nepal Times
Mar 17, 2026
Playing
७३ वर्षीया प्रधानमन्त्रीले ३५ वर्षे युवालाई सुम्पिदैछिन देशको ताला चाबी || Nepal Times
Mar 17, 2026
Playing
इरानले अमेरिकासंग ब्याक च्यानल कुरा गरेको झुटो || Nepal Times
Mar 17, 2026
Playing
BALEN असफल भए भने के हुन्छ ? || Nepal Times
Mar 17, 2026
Playing
Top 15 Afternoon News || Mar-17-2026 || Nepal Times
Mar 17, 2026
Playing
बडिबिल्डर,मिस नेपालदेखि सहिदकी आमा र दिदीसम्म रास्वपाका सांसद || Nepal Times
Mar 17, 2026
Playing
भारतको RSS र RAW माथि प्रतिबन्ध लगाउन Americaमा माग || Nepal Times
Mar 17, 2026
Playing
आज पनि हावाहुरी, ३ प्रदेशमा चट्याङसहित वर्षा, काठमाडौंमा चिसो|| Nepal Times
Mar 17, 2026
Playing
रविविरुद्धको मु द्दा फिर्ता लिन मिल्छ कि मिल्दैन ? फैसलाको प्रतिक्षा || Nepal Times
Mar 17, 2026
Playing
बजारमा अभाव देखाएर ग्यास गोदाममै लुकाइयो,शंका लागे ११३७ मा फोन गर्नु#gas #nepal #crisis
Mar 17, 2026
Playing
इराकमा २ नेपाली घा इते,१२०लाई होटलमा सारियो, बगदादमा US दूतावासमा फेरि ड्रोन हानि यो || Nepal Times
Mar 17, 2026
Playing
मित्र र श त्रु छुट्याउँदै इरान,सोध्यो तपाईहरु कसको पक्षमा ?होर्मुज खोल्न सर्त|| Nepal Times
Mar 17, 2026
Playing
मध्यरातमा पा कि स्तानले ब म बर्सायो, अस्पतालसमेत उ डाइदियो|| Nepal Times
Mar 17, 2026
Playing
विश्वको सबैभन्दा ठूलो ’विशेष बल अपरेशन’को अन्तिम तयारी || Nepal Times
Mar 16, 2026
Playing
विश्वलाई आगोको भुंग्रोमा हालेर रमाइलो गरिरहेका Trump|| Nepal Times
Mar 16, 2026

विजय कुमार शाह बने सबैभन्दा बढी आयकर तिर्ने ब्यक्ति

७ मंसिर २०७७

७ मंसिर, काठमाडाैँ ।

आन्तरिक राजस्व विभागले नवौं राष्ट्रिय कर दिवसको अवसरमा उत्कृष्ट १५ करदाताको नाम सार्वजनिक गरेको छ । सरकारले हरेक बर्षको मंसिर १ मा राष्ट्रिय कर दिवस मनाउने गरेको छ । सो दिवसको अवसरमा अघिल्लो आर्थिक वर्षमा बढी कर तिर्ने विभिन्न विधाका करदातालाई सम्मान गर्दै आएको छ । तर यस बर्ष कोभिड–१९ संक्रमणको बढ्दो जोखिममा कारण कर दिवस विशेष सप्ताह समापन समारोहमा उत्कृष्ट करदाताहरुको नाम मात्र सार्वजनिक गरेको हो ।

Advertisement

यस बर्ष व्यक्तिगत आयकरतर्फ सबै भन्दा बढी आयकर तिरेवापत व्यवसायी विजय कुमार शाह सम्मानित हुने भएका छन । यसअघि लगातार चार वर्ष सम्म सबै भन्दा धेरै कर सिदार्थ शमशेर राणाले तिर्दै आएका थिए । यो पटक भने शाह सबैभन्दा धेरै कर तिर्ने व्यक्तिको रुपमा सम्मानित हुने भएका हुन् । शाह जाउलाखेल ग्रुप अफ कम्पनीका मालिक छन् ।

व्यक्तिगत आयकरतर्फ राणा पछि परेपनि उनी उपाध्यक्ष रहेको सूर्य नेपाल यसपटक पनि सबैभन्दा बढी कर तीर्ने करदाताबाट सम्मानित हुने भएको छ । पछिल्लो ११ वर्षमा मूल्य अभिवृद्धि कर विवरण समयमा पेश गर्ने र समयमै कर चुक्ता गर्ने तथा सबै भन्दा धेरै मूल्य अभिवृद्धि कर तिर्ने कम्पनीमध्येबाट घोराही सिमेन्ट उद्योग सम्मानित हुने भएको छ ।

उक्त सिमेन्ट उद्योग गत बर्ष पनि सोही विधामा सम्मानित भएको थियो । सबैभन्दा बढी आयकर तिर्ने कम्पनीमा निर्यातकर्तातर्फ डाबर नेपाल, उद्योगतर्फ हिमाल पावर र कृषि एवम् पशुपन्छी उद्योगतर्फ अन्पूर्ण एग्रो सम्मानित भएको छ । डाबर नेपाल र अन्पूर्णले गत बर्ष पनि सेही विधा बाटै सम्मानित हुने भएको छन् ।

यस्तै बैंक तथा वित्तीय संस्थातर्फ नविल बैंक, बीमा व्यवसायतर्फ नेपाल पूनर्वीमा कम्पनी, सहकारी संस्थातर्फ छिमेक लघुवित्त कम्पनी, स्वास्थ्य तथा शिक्षा सेवातर्फ मणिपाल मेडिकल कलेज, व्यापार व्यवसायतर्फ अग्नी इनकर्पोरेट प्राली, रेमिट्यान्सतर्फ आइएमई लिमिटेड र पर्यटनतर्फ तारागाउँ रिजेन्सी (हायात होटल)सम्मानीत हुने भएको छन् ।

मध्यमस्तरीय करदाता कार्यालयको कार्यक्षेत्रभीत्र पर्ने सबै भन्दा धेरै आयकर तीर्ने करदातामा कामना सेवा विकास बैंक परेको छ । आइतबार सार्वजनिक भएका उत्कृष्ट करदाताहरुलाई विशेष समारोहबीच सम्मान गरिने पनि विभागले बताएको छ ।
कर तिर्ने भावनाको विकास भयो :राजस्व सचिव
राजस्व सचिव रामशरण पुडासैनीले कर प्रशासनमा सुधार भएकाले कर कानूनको परिपालना र कर तिर्ने भावनाको विकास हुँदै गएको बताएका छन । ‘नवौं राष्ट्रिय कर दिवस २०७७’को अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्रालयका राजस्व सचिव पुडासैनीले कर प्रशासनमा भएको सुधारले कर कानूनको पालना हुनुका साथै नागरिकमा कर तिर्ने भावनाको विकास हुँदै गएको बताएका हुन् ।

कर प्रणालीको संयन्त्रमा निजी क्षेत्रबाट अपेक्षा अनुसारको सहयोग प्राप्त भएको बताए । यसबाट कर प्रशासनलाई आन्तरिक कारोबारमा आधारित कर प्रणाली तर्फ उन्मुख बनाउन सहज भएको उनको भनाई छ । यस्तै करका दरहरुको पुनरावलोकनमा निजी क्षेत्रले उठाउँदै आएको मागहरुमा सरकारको ध्यान केन्द्रीत भएको पनि उनले बताए । यस्तै कर प्रशासनलाई थप प्रभावकारी बनाउन कर कम्लायन्समा ध्यान दिनुपर्नेमा समेत राजस्व सचिव पुडासैनीले जोड दिए ।

आर्थिक गतिविधि, भौगोलिक अवस्था, प्रशासनिक सुगमता तथा कर सम्भाव्यताको आधारमा संगठनात्मक पुनरसंरचना गर्दै नयाँ कार्यलयको विस्तार एवं स्तरोन्नतीमा आन्तरिक राजस्व विभागले जोड दिदै आएको छ । विभागले हाल देशभर ८४ वटा कार्यालय मार्फत आन्तरिक राजस्व सम्बन्धी सेवा प्रवाह गर्दै आएको छ ।

विभागका अनुसार आर्थिक वर्ष २०७६÷०७७ मा झण्डै १२ लाख करदाता थप भई कुल करदाताको संख्या ३५ लाख ७६ हजार भन्दा बढी पुगेको छ ।

भर्खरको समाचार

७३ वर्षीया प्रधानमन्त्रीले ३५ वर्षे युवालाई सुम्पिदैछिन देशको ताला चाबी

e7afe765-d01e-4438-a49e-15e8325de544

बडिबिल्डर,मिस नेपालदेखि सहिदकी आमा र दिदीसम्म रास्वपाका सांसद

812314fc-c1df-43bb-850a-62bb8dd9ac4c

इरानले मुस्लिम विश्वलाई सोध्यो ६ प्रश्न, यूएईमा फेरि खस्यो ड्रोन

fd4c6bb3-49d5-4b5d-8d1d-04ba43b5deb3

काबुलमा पाकिस्तानको भीषण आक्रमण, ४ सय जना मारिए

afganistan-kabul-sky-news

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

HORMUZ

होर्मुजमा नेटो उतार्दै ट्रम्प,शक्तिराष्ट्रलाई युद्धमा नहोमिन इरानको चेतावनी

MixCollage-12-Mar-2026-08-27-AM-2238

भारतको नाकाबन्दीले मेयर बनेका बालेन ओलीको अहंकारले प्रधानमन्त्री!

Screenshot 2026-03-06 091716

रविविरुद्धको मुद्दा फिर्ताबारे आजआदेश आउने

rabi lamichhane

पेट्रोलमा १५ र डिजल–मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो, ग्यासमा कति ?

petrol-pump-india_AFP

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

सम्बन्धित खबरहरु

Scroll to Top