×

NEPAL TIMES UPDATES

Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026
Playing
Top 15 Afternoon News || April-23-2026 || Nepal Times
Apr 23, 2026
Playing
संविधान संशोधनबारे हर्कले दिए ९ बुँदे सुझाव, संसदबाहिर बाटै मन्त्री || Nepal Times
Apr 23, 2026
Playing
होर्मुजमा बारूदी सुरूङ हटाउन Americaलाई ६ महिना लाग्ने || Nepal Times
Apr 23, 2026
Playing
रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन || Nepal Times
Apr 23, 2026
Playing
Iran यु द्धमा Trumpको शक्ति घटाउने विधेयक पाँचौँ पटक अस्वीकृत || Nepal Times
Apr 23, 2026

दुर्व्यवहारको डरले लुक्न बाध्य संक्रमित

१५ मंसिर २०७७

पाेखरा : पोखरामा परिवारसहित डेरा गरी बस्ने एक युवक कोरोना भाइरस संक्रमण नहोस् भनेर निकै सजग थिए। जति सजगता अपनाए पनि उनलाई कात्तिक अन्तिम साता संक्रमण भइछाड्यो। लक्षण देखिएलगत्तै उनी डेरा छाडेर होटलको आइसोलेसन बसे। संक्रमणले गलाएपछि अस्पताल जानुप(यो। आठ दिनपछि डिस्चार्ज भए पनि उनी डेरा जान सकेनन्। कारण, घरबेटी र छिमेकीको डर। अहिले उनी होटलमै स्वास्थ्य लाभ गरिरहेका छन्।

रोगले च्यापेर कमजोर बनेका उनलाई परिवारको रेखदेखको खाँचो थियो तर घरबेटीदेखि डराउँदा उनले एक्लिएरै बस्नुप(यो। चिकित्सकले नेगेटिभ रिपोर्ट आइनसके पनि संक्रमण अवधि लामो भइसकेकाले अरूलाई सर्दैन भनेर सुझाउँदा समेत उनी डेरा फर्कन सकेनन्। घरबेटीले थाहा पाइहाले तुरुन्तै झिटीगुन्टा बोकेर हिँड्न बाध्य हुनुपर्ने भन्ने त्रास उनमा छ। एकातिर रोगको र अर्काेतिर घरबेटीको डर, त्यसमाथि परिवारलाई केही हुने हो कि भन्ने अर्को पिरलोले बढी नै तनाव हुने गरेको ती युवकले बताए।

Advertisement
Advertisement

‘घरबेटीलाई थाहै नदिई म होटलमा आएर बसें। संक्रमणले च्यापेर आठ दिन अस्पताल बसेर पनि डिस्चार्जपछि डेरा जाने आँट आएको छैन,’ उनले भने। उनको परिवारमा पत्नी, छोरा र छोरी छन् र उनीहरू कसैमा संक्रमण छैन। ‘व्यक्तिगत कामले बाहिर गएको भनेर घरबेटीलाई ढाँटिएको छ,’ उनले भने, ‘कोरोना लुकाउनुहुँदैन भनेर सबैलाई भनिहिँड्ने म आफैंले त्यसलाई लुकाउनुपरेको छ।’ उनले थपे, ‘संक्रमितले घरबेटी, छिमेकी, आफन्तबाट दुव्र्यवहार खेप्नुपरेको घटना हामीले सुनिरहेका छौं। त्यो त्रास मलाई पनि आइप(यो। त्यसैले म खुल्न सकिनँ।’

Advertisement

नदीपुरका सञ्जय मल्ल पत्नीलाई संक्रमण भएपछि आफ्नो परीक्षण गराउन प्रयोगशाला गए। प्रयोगशालामा रिपोर्ट लिन गएको बेला संयोगवश एक व्यक्तिसँग मल्लको भेट भयो। मास्क लगाएकाले मल्लले ती व्यक्ति को हुन् भनेर ठम्याउन सकेनन तर ती व्यक्तिले मल्लसँग चिनजान भएकाले प्रयोगशाला आउनुको कारण सोधे। मल्लले पिसिआरको रिपोर्ट लिन आएको बताए। ‘श्रीमतीको रिपोर्ट पोजेटिभ थियो। मेरो नेगेटिभ आयो भनेपछि ती व्यक्ति हत्तारिँदै टाढिए,’ मल्लले भने, ‘म त संक्रमित थिइनँ तर उनले मलाई नै संक्रमित ठाने र तत्कार भागे। अघि नै भन्नुपर्दैनथ्यो भन्दै गुनासो पनि गरे।’ ,यो समाचार आजको नागरिक दैनिकमा सन्तोष पोखरेलले लेखेका छन् ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top