समूह बिजेता बन्दै रूपन्देही–११ कर्णाली प्रिमियर लीगको सेमिफाइनलमा

८ जेठ ७५, बुधबार

विराटनगर,जेठ ९ ः समुहचरणको चारवटै खेल जित्दै रुपन्देही –११ जरी कर्णाली प्रिमियर लीग को सेमिफाइनलमा प्रवेश गरेको छ ।


समूह ‘ए’ को विजेता बन्दै रुपन्देही–११ सेमिफाइनलमा पुगेको हो । यो सेमिफाइनलमा पुग्ने पहिलो टिम हो ।

रुपन्देही –११ ले बुधबार भएको दास्रो खेलमा महाकाली क्रिकेट क्लवलाई १०४ रनको विशाल अन्तरले पराजित गरेर सेमिफाइनलमा प्रवेश गरेको हो ।

Advertisement

बलिङतर्फ महाकालिका हेमन्त धामी र आकाश चन्दले समान २र२ विकेट लिए ।

टस जितेर व्याटिङ गरेको रुपन्देही–११ ले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २०९ रन बनाएको थियो ।

Advertisement

निश्चल चौधरीले ५१ बलमा ६ चौका ६ छक्काको प्रहार गर्दै सर्वाधिक ८५ रन जोडे । यस्तै शक्ति गौचनले अविजित ४२ रन बनाएका थिए ।

२१० रनको लक्ष्य पछ्याएको महाकालीले २० ओभरमा ७ विकेट गुमाएर १०५ रन मात्र बनाउन सक्यो । उसका लागि कप्तान रोबिन क्षेत्रीले २८ रनको योगदान गरे ।

रुपन्देहीका बलर कृष्ण कार्कीले ३ विकेट तथा शक्ति गौचन, सन्दीप सुनार र विक्रम भुसालले समान १र१ विकेट लिए ।

निश्चल चौधरी प्लेयर अफ द म्याच घोषित भए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

सम्बन्धित समाचार

Scroll to Top