सिटी सफारी र ट्याम्पु ठोक्किंदा चार जना घाइते

९ जेठ ७५, बिहीबार

विराटनगर, जेठ १०ः मोरङको विराटनगर– १९ बैजनाथपुरमा सिटी सफारी र ट्याम्पु ठोक्किंदा चार जना घाइते भएका छन् ।

उतरबाट दक्षिण तर्फ जाँदै गरेको को १ ह ६८७३ नम्बरको सिटी सफारी र विपरित दिशाबाट आउँदै गरेको को १ ह ९३८२ नम्बरको ट्याम्पु ९अटो रिक्सा बुधबार मध्यान्ह १२ बजे एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा परी सुनसरी दुहबी नगरपालिका– ७ पचिरा बस्ने डुनी चौधरी ,मोरङ ग्रामथान गाउँपालिका ६ का २० वर्षीय सफिद असर्फी , सोही ठाउँ बस्ने १६ वर्षिय अजिक मोहमद र चालक ग्रामथान गाउँपालिका –४ बस्ने २८ वर्षीय सुनिल उराव घाईते भएका छन् ।

Advertisement

घाइतेहरुको कोशी अंचल अस्पतालमा उपचार भई रहेको छ ।

सिटी सफारीका चालक मोरङ ग्रामथान गाउँपालिका –१ बस्ने सुरज साहसहित दुबै सवारी साधन नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

सम्बन्धित समाचार

Scroll to Top