×

NEPAL TIMES UPDATES

Playing
इरानले अमेरिकासंग ब्याक च्यानल कुरा गरेको झुटो || Nepal Times
Mar 17, 2026
Playing
BALEN असफल भए भने के हुन्छ ? || Nepal Times
Mar 17, 2026
Playing
Top 15 Afternoon News || Mar-17-2026 || Nepal Times
Mar 17, 2026
Playing
बडिबिल्डर,मिस नेपालदेखि सहिदकी आमा र दिदीसम्म रास्वपाका सांसद || Nepal Times
Mar 17, 2026
Playing
भारतको RSS र RAW माथि प्रतिबन्ध लगाउन Americaमा माग || Nepal Times
Mar 17, 2026
Playing
आज पनि हावाहुरी, ३ प्रदेशमा चट्याङसहित वर्षा, काठमाडौंमा चिसो|| Nepal Times
Mar 17, 2026
Playing
रविविरुद्धको मु द्दा फिर्ता लिन मिल्छ कि मिल्दैन ? फैसलाको प्रतिक्षा || Nepal Times
Mar 17, 2026
Playing
बजारमा अभाव देखाएर ग्यास गोदाममै लुकाइयो,शंका लागे ११३७ मा फोन गर्नु#gas #nepal #crisis
Mar 17, 2026
Playing
इराकमा २ नेपाली घा इते,१२०लाई होटलमा सारियो, बगदादमा US दूतावासमा फेरि ड्रोन हानि यो || Nepal Times
Mar 17, 2026
Playing
मित्र र श त्रु छुट्याउँदै इरान,सोध्यो तपाईहरु कसको पक्षमा ?होर्मुज खोल्न सर्त|| Nepal Times
Mar 17, 2026

वीरगञ्जबाट ४ महिनामा भित्रिए साढे ६ अर्बका सवारी साधन

२३ मंसिर २०७७

२३ मंसिर, वीरगञ्ज ।

वीरगञ्ज नाकाबाट चालू आर्थिक वर्ष २०७७–७८ को पहिलो चौमासिक अवधिमा साँढे ६ अर्ब रुपैयाँ बराबरका सवारी साधन भित्रिएका छन् ।

Advertisement

चालू आर्थिक वर्षको साउन देखि कात्र्तिक महीनासम्ममा ६ अर्ब ५५ करोड रुपैयाँ मूल्य बराबरको विभिन्न सवारी साधन आयात भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । देशभरीकै लागी गाडी आयात हुने बीरगञ्ज मुख्य नाका पर्दछ ।

चालु आर्थिक वर्षको ४ महिनामा १ हजार ५ सय १० वटा सवारी साधन वीरगञ्ज नाकाबाट भित्रिएको वीरगञ्ज भन्सार कार्यालयका अधिकृत रमेश सुकमनीले बताए ।

त्यसैगरी वीरगञ्ज नाकाबाट ४ महिनामा २१ हजार मोटरसाइकल आयात भएको छ । वीरगञ्ज नाकाबाट १३ प्रकारका सवारी साधन आयात भएको छ ।

गत वर्षको सोही अवधिको तुलनामा सवारी साधनको आयात घटेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । सरकारले महँगा गाडी आयातमा लिएको नीतिगत कडाइ, ऋण सीमा र कोरोना संक्रमणका कारण देखिएको बजार मन्दीका कारण गाडी आयात घटेको व्यवसायीले बताएका छन् ।

भर्खरको समाचार

७३ वर्षीया प्रधानमन्त्रीले ३५ वर्षे युवालाई सुम्पिदैछिन देशको ताला चाबी

e7afe765-d01e-4438-a49e-15e8325de544

बडिबिल्डर,मिस नेपालदेखि सहिदकी आमा र दिदीसम्म रास्वपाका सांसद

812314fc-c1df-43bb-850a-62bb8dd9ac4c

इरानले मुस्लिम विश्वलाई सोध्यो ६ प्रश्न, यूएईमा फेरि खस्यो ड्रोन

fd4c6bb3-49d5-4b5d-8d1d-04ba43b5deb3

काबुलमा पाकिस्तानको भीषण आक्रमण, ४ सय जना मारिए

afganistan-kabul-sky-news

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

HORMUZ

होर्मुजमा नेटो उतार्दै ट्रम्प,शक्तिराष्ट्रलाई युद्धमा नहोमिन इरानको चेतावनी

MixCollage-12-Mar-2026-08-27-AM-2238

भारतको नाकाबन्दीले मेयर बनेका बालेन ओलीको अहंकारले प्रधानमन्त्री!

Screenshot 2026-03-06 091716

रविविरुद्धको मुद्दा फिर्ताबारे आजआदेश आउने

rabi lamichhane

पेट्रोलमा १५ र डिजल–मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो, ग्यासमा कति ?

petrol-pump-india_AFP

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

सम्बन्धित खबरहरु

Scroll to Top