×

NEPAL TIMES UPDATES

Playing
इरानले अमेरिकासंग ब्याक च्यानल कुरा गरेको झुटो || Nepal Times
Mar 17, 2026
Playing
BALEN असफल भए भने के हुन्छ ? || Nepal Times
Mar 17, 2026
Playing
Top 15 Afternoon News || Mar-17-2026 || Nepal Times
Mar 17, 2026
Playing
बडिबिल्डर,मिस नेपालदेखि सहिदकी आमा र दिदीसम्म रास्वपाका सांसद || Nepal Times
Mar 17, 2026
Playing
भारतको RSS र RAW माथि प्रतिबन्ध लगाउन Americaमा माग || Nepal Times
Mar 17, 2026
Playing
आज पनि हावाहुरी, ३ प्रदेशमा चट्याङसहित वर्षा, काठमाडौंमा चिसो|| Nepal Times
Mar 17, 2026
Playing
रविविरुद्धको मु द्दा फिर्ता लिन मिल्छ कि मिल्दैन ? फैसलाको प्रतिक्षा || Nepal Times
Mar 17, 2026
Playing
बजारमा अभाव देखाएर ग्यास गोदाममै लुकाइयो,शंका लागे ११३७ मा फोन गर्नु#gas #nepal #crisis
Mar 17, 2026
Playing
इराकमा २ नेपाली घा इते,१२०लाई होटलमा सारियो, बगदादमा US दूतावासमा फेरि ड्रोन हानि यो || Nepal Times
Mar 17, 2026
Playing
मित्र र श त्रु छुट्याउँदै इरान,सोध्यो तपाईहरु कसको पक्षमा ?होर्मुज खोल्न सर्त|| Nepal Times
Mar 17, 2026

सत्ता सम्हालेको सय दिनमा १० करोडलाई कोरोना विरुद्धको खोप लगाउने बाइडेनको योजना

२४ मंसिर २०७७

२४ मंसिर, एजेन्सी ।

अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडनले आफूले सत्ता सम्हालेको सय दिनमा १० करोड जनसंख्यालाई कोरोना विरुद्धको खोप लगाउने योजना सार्वजनिक गरेका छन्

Advertisement

बाइडन आगामी जनवरी २० मा राष्ट्रपतिका रुपमा ह्वाइट हाउस प्रवेश गर्दै छन् । गत नोभेम्बरमा भएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बाइडनले हराएर राष्ट्रपतिमा निर्वाचित भएका हुन्।

विश्वमै संयुक्त राज्य अमेरिका कोरोना भाइरसबाट सबैभन्दा प्रभावित छ । पछिल्लो समय संक्रमणको दर अहिलेसम्मकै उच्च देखिरहेका बेला बाइडनले आफ्नो खोप योजना सार्वजनिक गरेका हुन्। बाइडनले आफूले सत्ता सम्हालेको पहिलो महिना नै कोरोनाको प्रकोप अन्त्य नहुने तर कोभिड १९ को अध्ययय भने परिवर्तन गर्ने प्रतिवद्धता व्यक्त गरे ।

यसअघि नै बाइडनले अमेरिकीहरुलाई सय दिनका लागि मास्क लगाउन आग्रह गरिसकेका छन्। मंगलबार मात्रै अमेरिकाले कोरोना विरुद्धको खोप फाइजर बायोएनटेकलाई अमेरिकामा प्रयोग गर्नका लागि स्वीकृति प्रदान गरिसकेको छ । अमेरिकामा हालसम्म १ करोड ५५ लाखभन्दा बढी संक्रमित भएका छन् भने २ लाख ९३ हजारभन्दा बढीको कोरोना संक्रमणकै कारण मृत्यु भइसकेको छ ।

भर्खरको समाचार

७३ वर्षीया प्रधानमन्त्रीले ३५ वर्षे युवालाई सुम्पिदैछिन देशको ताला चाबी

e7afe765-d01e-4438-a49e-15e8325de544

बडिबिल्डर,मिस नेपालदेखि सहिदकी आमा र दिदीसम्म रास्वपाका सांसद

812314fc-c1df-43bb-850a-62bb8dd9ac4c

इरानले मुस्लिम विश्वलाई सोध्यो ६ प्रश्न, यूएईमा फेरि खस्यो ड्रोन

fd4c6bb3-49d5-4b5d-8d1d-04ba43b5deb3

काबुलमा पाकिस्तानको भीषण आक्रमण, ४ सय जना मारिए

afganistan-kabul-sky-news

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

HORMUZ

होर्मुजमा नेटो उतार्दै ट्रम्प,शक्तिराष्ट्रलाई युद्धमा नहोमिन इरानको चेतावनी

MixCollage-12-Mar-2026-08-27-AM-2238

भारतको नाकाबन्दीले मेयर बनेका बालेन ओलीको अहंकारले प्रधानमन्त्री!

Screenshot 2026-03-06 091716

रविविरुद्धको मुद्दा फिर्ताबारे आजआदेश आउने

rabi lamichhane

पेट्रोलमा १५ र डिजल–मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो, ग्यासमा कति ?

petrol-pump-india_AFP

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

सम्बन्धित खबरहरु

Scroll to Top