×

NEPAL TIMES UPDATES

Playing
संसदीय सुनुवाइमा एमाले–नेकपाको शंका, बारले लालटिन बाल्दै || Nepal Times
May 19, 2026
Playing
साउदीलाई जोगाउन पाकिस्तानले पठायो लडाकु विमानको स्क्वाड्रन र हजारौं सैनिक|| Nepal Times
May 19, 2026
Playing
आज दिउँसै लालटिन बालेर वकिलहरुको प्रर्द शन || Nepal Times
May 19, 2026
Playing
वीरगञ्जबाट किन रातारात प क्राउ परे दुर्गा प्रसाईं ? || Nepal Times
May 19, 2026
Playing
सर्वाेच्च प्रकरणमा बार आन्दोलित,लालटिन बालेर विरोध गर्ने|| Nepal Times
May 18, 2026
Playing
एमाले अब विद्याले हाँक्ने ? ओलीले झुकेरै दिए सदस्यता || Nepal Times
May 18, 2026
Playing
एकैदिन ३ सय ७८ जनाले फिर्ता पाए सहकारीको वचत || Nepal Times
May 18, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-04-2083 || Nepal Times
May 18, 2026
Playing
जेनजी आन्दोलनबारे मानवअधिकार आयोगको प्रतिवेदन किन गुपचुप ?|| Nepal Times
May 18, 2026
Playing
इरान हान्न उडे अमेरिकी जहाज, इजरेलमा अखडा|| Nepal Times
May 18, 2026

युट्युब र गुगलका सेवाहरुमा विश्वभर नै समस्या

२९ मंसिर २०७७

एजेन्सी । गुगलका सेवाहरु युट्युब, जी–मेल, ड्राइभ, ह्याङआउटलगायत अहिले विश्वभरि नै प्राविधिक कारणले ‘डाउन’ हुँदा चल्न सकेका छैनन् । ‘डाउन डिटेक्टर’ का अनुसार गुगलको सफ्टवेयरमै समस्या आएको छ । युट्युबले आफ्नो आधिकारिक ट्वीटर अकाउन्टमार्फत समस्या समाधानका लागि प्रयास भइरहेको जनाएको छ । काममा बाधा पुगेको भन्दै सामाजिक सञ्जालमा विश्वभरकै मानिसहरुले गुनासो पोखिरहेका छन् ।

युट्युब नचलेकाे भन्दै सूचना दिनेमध्ये ५४ प्रतिशतले वेबसाइटकाे प्रयाेग गर्न नसकेकाे, ४२ प्रतिशतले भिडियाे देख्न नसकेकाे र तीन प्रतिशतले लग इनमा समस्या देखिएकाे बताएका छन् । त्यस्तै जीमेलमा समस्या देखिएकाे भन्दै सूचना दिनेमध्ये ७५ प्रतिशतले लग इन गर्न नसकेकाे, १५ प्रतिशतले बेवसाइटसम्म पुग्न नसकेकाे र आठ प्रतिशतले सन्देश प्राप्त नभएकाे गुनासाे गरेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top