आज सुनको भाउ प्रतितोला ९ सयले बढ्यो

६ पौष, काठमाडौं । सुनको भाउ आज तोलामा ९ सय रुपैयाँले बढेर ९५ हजार २ सय रुपैयाँमा पुगेको छ ।

Advertisement

हिजो तोलाको ९४ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९५ हजार २ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा ४० रुपैयाँले बढेर १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको मूल्य तोलामा १२ सय ८० रुपैयाँ थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top