पेस्तोलसहित पक्राउ

७ पुस ७७, बुधबार

७ पुष, धरान । धरानबाट प्रहरीले २ थान पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ ।

सोमबार करिब २ बजे धरान १५ सयपत्री मार्गबाट पक्राउ परेकाहरुलाई प्रहरीले आज मंगलबार मात्र सार्वजनिक गरेको हो । ईलाका प्रहरी कार्यालय धरानका अनुसार पक्राउ पर्नेमा २७ वर्षिय देवीबहादुर लिम्बु र २६ वर्षिय रनसुर राई रहेका छन । उनीहरु दुवै देवीबहादुरको घरबाट नै पक्राउ परेका हुन । डिएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार प्रहरीलाई लागुऔषध बेचबिखन भइरहेको भन्ने गोप्य सूचना आएको थियो । सोही आधारमा प्रहरी देवीबहादुरको घरमा पुगेर कोठा खानतलासी लिएको थियो । सोही क्रममा देवीबहादुर सुत्ने लो बेडको घर्रामा २ थान पेस्तोल फेला परेको डिएसपी बस्नेतले बताए । प्रहरीले लिम्बुको कोठाबाट मेड इन यु.एस.ए. लेखिएको म्याग्जिनसहित अटोमेटिक एक थान पेस्तोल र अर्काे म्योग्जिन नभएको पेस्तोल बरामद गरेको जनाएको छ ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top