×

NEPAL TIMES UPDATES

Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026
Playing
चीनले कसरी इरानलाई बलियो बनायो ? ट्रम्पले दिए चेतावनी || Nepal Times
Apr 16, 2026
Playing
रास्वपाको मुख्य सचेतकमा कविन्द्र, सचेतकमा प्रकाश र क्रान्तिशिखा,लेबी तोकियो || Nepal Times
Apr 16, 2026
Playing
गृहमन्त्री सुधनको चर्चा र आलोचना सराबरी || Nepal Times
Apr 16, 2026
Playing
Top 15 Afternoon News || April-16-2026 || Nepal Times
Apr 16, 2026
Playing
बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन || Nepal Times
Apr 16, 2026

‘ओलीले निर्ममतापूर्वक लोकतन्त्रको हत्या गरे’

१० पुष, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले निर्ममतापूर्वक लोकतन्त्रको हत्या गरेको आरोप लगाएका छन ।

संविधान बनाउँदा नै प्रधानमन्त्रीले संसद विघटन गर्न नसक्ने व्यवस्था गरिएकोमा संविधान मिचेर संसद विघटन गरेको उनको तर्क थियो । प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भनि सर्वोच्च अदालतले फैसला गर्ने उनले विश्वास व्यक्त गरे । शुक्रबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्ड र माधवकुमार नेपाल समुहको केन्द्रीय कमिटी बैठकको निर्णय तथा पार्टीको आगामी कार्यक्रमको बारेमा जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतले संविधानको व्यवस्था अनुसार नै फैसला गर्ने भरोसा रहेको बताए ।अध्यक्ष प्रचण्डले सरकारको असंवैधानिक र निरंकुश कदका विरुद्ध शुक्रबारदेखि नै आन्दोलन थालेको बताउँदै समस्या समाधान नभए अझ सशक्त आन्दोलन गर्ने घोषणा गरे । अध्यक्ष प्रचण्डले बहुमत सदस्यको उपस्थिति र हस्ताक्षरमा केन्द्रीय कमिटी बैठक बसेको र निर्वाचन आयोगमा सशरिर उपस्थित हुन सक्ने भन्दै पार्टीको नाम, चुनाव चिन्ह, लोगो लगायत पार्टीको आधिकारिकता आयोगले आफुहरुलाई दिनुपर्ने दाबी गरे ।

Advertisement
Advertisement

Advertisement

सञ्चारकर्मीहरुको जिज्ञासाको उत्तर दिदैँ अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीसँग पहिले गरेका सहमतीको कार्यान्वयन गर्दै जाउँ अथवा महाधिवेशन अघि विशेष राष्ट्रिय सम्मेलनबाट पार्टीको समस्या हल गरौँ भन्ने प्रस्ताव राखेको तर प्रधानमन्त्रीले सुन्दै नसुनी संसद विघटन गरेको आरोप लगाए । सरकारलाई आफुहरुले सहयोग नगरेको भन्नेकुरा गलत भएको समेत अध्यक्ष प्रचण्डले बताए ।

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top