सुनसरीमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

१३ पुस ७७, मंगलबार

१४ पौष, सुनसरी । सुनसरीको कोशी गाउँपालिका-४ का १९ बर्षीय मोती कामतको हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।

सोमवार राती साँढे ८ बजेको समयमा जुद्धगञ्जमा रहेको मासु पसलबाट मासू किनेर फर्कदै गरेका कामतलाई जंगली हात्तीले आक्रमण गर्दा निजको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top