६ लेन सडकको इटहरी क्षेत्रमा पर्ने संरचना हटाउन सात दिनको समय

१४ पुस ७७, बुधबार

१४ पुस, इटहरी ।
विराटनगर इटहरी धरान छ लेन सडक योजना अन्र्तगत इटहरीमा सडक सिमाभित्र पर्ने संरचना सात दिनभित्र हटाउन सार्वजनिक सूचना गरिने भएको छ । इटहरी उपमहानगरमा वसेको सरोकारवालाहरुको वैठकले यस्तो निर्णय गरेको हो । सूचना जारी भएको सात दिन भित्र सडक सिमाभित्रको आ आफनो संरचना नहटाए इटहरी उपमहानगर,जिल्ला प्रशासन कार्यालय,जिल्ला प्रहरी कार्यालय लगायतको सहयोगमा ठेक्कापटटा भएको सडक सिमाभित्रका संरचना हटाउने निर्णय भएको छ ।

इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरी, उपप्रमुख लक्ष्मी गौतम,सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेल, प्रहरी प्रमुख कमल थापा, इटहरी उपमहानगरका वडाध्यक्षहरु तथा रानी विराटनगर इटहरी धरान सडक योजनाका प्रमुख वद्रिप्रसाद शर्मा लगायत सरोकारवाला सहभागि वैठकले यस्तो निर्णय गरेको हो ।

वैठकमा सडक सिमा भित्रका संरचना नहटाइएका कारण निर्माण कार्यमा वाधा भएको बिषयमा छलफल भएको थियो । यसअघि २०७६ फागुन १६ गते उपमहानगरमा वसेको बैठकले सडक सिमा खाली गराउने निर्णय गरेको थियो ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top