विश्वव्यापी फैलिँदै कोरोनाको नयाँ रुप

१४ पुस, एजेन्सी ।

Advertisement

कोरोनाको परिवर्तित रुपको भाइरस विश्वव्यापी रुपमा फैलिएको छ ।

विश्व स्वास्थ्य संगठनले भाइरसको उत्परिवर्तन सामान्य रहेको र भविष्यमा फैलिइरहने यो नयाँ कोरोना भाइरस सजिले पत्ता लाग्ने जनाएको छ । संगठनकी विशेषज्ञ मेरिया भान केर्कोभले उत्परिवर्तित भाइरसको फेलावट झन् जोखिमपूर्ण हुने बताइन्।

Advertisement

बेलायत र अफ्रिकामा देखिएका कोरोनाका नयाँ भाइरस फरक–फरक प्रकारका भएको उनले जानकारी दिइन् । भविष्यमा कोरोनाका नयाँ नयाँ रुपका भाइरसहरु अरु पनि देखिने तर मौजूदा भाइरसभन्दा खतरनाक नहुने भनाइसहितको विश्व स्वासथ्थय संगठनको प्रतिवेदन पनि सारवजनिक गरिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top