आफ्नो पहिचान र अधिकार रक्षार्थ नेपाली जनताले पुनः संघर्ष गर्नुपर्ने बेला भएको छः प्रचण्ड

१४ पुस ७७, बुधबार

१५ पुस, विराटनगर ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पछिल्‍ला राजनीतिक घटनाक्रमले जनताको त्याग र संघर्षबाट प्राप्त उपलब्धी कुण्ठित गर्न प्रतिक्रियावादी र निरंकुशतावादीहरू सल्बलाएको बताएका छन् ।

नेपाली जनताको त्याग र संघर्षबाट प्राप्त उपलब्धी नै गुम्‍ने हो कि भन्‍ने खतरा पैदा भएको आशंका उनले ब्यक्त गरेका छन् ।

गुरुङ समुदायको तमू ल्होछार–ल्होसार, किरात समुदायको उधौली र योमरी पुन्हिको अवसरमा दाहालले जारी गरेको विज्ञप्‍तिमा भनिएको छ ‘यतिखेर जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धी कुण्ठित गर्न प्रतिक्रियावादी, सामन्ती, निरंकुशतावादीहरु सल्बलाउन थालेका छन् ।

Advertisement

पछिल्‍ला राजनीतिक घटनाक्रमले नेपाली जनताको त्याग र संघर्षबाट प्राप्‍त उपलब्धी नै गुम्‍ने हुन् कि भन्‍ने खतरा पैदा भएको छ । आ–आफ्नै परम्परा र संस्कृतिका रुपमा मनाइँदै आएका यी चाडपर्वहरु यो वर्ष कोरोना भाइरस (कोभिड–१९) को महामारीलाई मध्यनजर गर्दै पूर्व सावधानीका उपाय अवलम्बन गर्दै मनाउन दाहालले आग्रह गरेका छन् ।

उपलब्धी गुम्‍न नदिन एकतावद्ध भएर आन्दोलनमा लाग्‍न र आफ्नो पहिचान र अधिकार रक्षार्थ नेपाली जनताले एकपटक पुनः संघर्ष गर्नुपर्ने बेला भएको उनले उल्लेख गरेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

सम्बन्धित समाचार

Scroll to Top