प्रधानमन्त्री कप अन्तर्गत प्रदेश ७ र ५को खेल रद्ध

विराटनगर,जेठ १६
प्राधानमन्त्री कप अन्तर्गत आज मुलपानी क्रिकेट मैदानमा भएको खेल ‘वेट आउटफिल्ड’ का कारण रद्द भएको छ ।

मंगलबार रातीको भारी बर्षाले प्रभावित मैदानका कारण खेल ढिलो सुरु भएको थियो ।

बिहान ११ः३० मा सुरु भएको खेलमा प्रदेश ७ ले टस जितेर ब्याटिङ रोजेपछि आठ ओभर खेल भएको थियो । तर १५ मिनेटको भारी बर्षाका कारण खेल मैदान हिलाम्मै बनेपछि पुनः खेल हुन असम्भव भयो ।

Advertisement

उक्त खेलमा प्रदेश ७ ले ८ ओभरमा २ विकेट गुमाउँदै १९ रन बनाएको थिए। ओपनर सुरेन्द्र चन्द २ रन बनाउँदै रन आउट भए भने सन्जु धामी प्रादेश ५ का कप्तान शक्ति गौचनको बलमा बोल्ड आउट भए ।

आजै कीर्तिपुरस्थित त्रिवी मैदानमा भएको अर्को खेलमा प्रादेश ४ ले प्रदेश १ लाई ३ सय ११ रनको लक्ष्य दिएको छ । टस जित्दै ब्याटिंग रोजेको प्रदेश ४ का लागि हरी चौहानले शतक प्रहार गरे। त्यस्तै सुम घिमिरेले विष्फोटक ब्याटिंग गर्दै ६ चौका र ६ छक्का सहित ५३ बलमा ८३ रन बनाए ।

Advertisement
Advertisement

भर्खरको समाचार

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

गिरीबन्धुः राज्य लुट्ने ग्रान्ड डिजाइन, किन चुपचाप छ सरकार ?

Giribandu-tea-state_20220607080503_JGMWEw5ude

गृहमन्त्री क्विक मिनिस्टर, अर्थमन्त्री देश बनाउने टिम बाहिर !

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

शिशिर–वाङ यी वार्ताः बीआरआईबारे के भयो कुरा ?

723918504_979261438222117_2022056077324511840_n

स्पेनलाई हायलकायल पार्दै ४० वर्षीय भोजिन्हाको जादु चलेपछि….

Vozinha

बी–५२ बमवर्षक अमेरिकामै दुर्घटनामा परेर भयो खरानी

97a8a2a2-6311-44f1-8b46-307947a9088c

प्रधानमन्त्रीको निर्देशनमा नाकामा रोकिएका ‘बिवाइडी’का गाडी फुकुवा

byd-korla

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

सम्बन्धित समाचार

Scroll to Top