झापाको मेचीनगरबाट लागुऔषध सहित एक जना पक्राउ

२१ पुस ७७, बुधबार

२२ पौष, झापा । झापाको मेचीनगर नगरपालिका-१० धुलावारीबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ परेका छन् ।

Advertisement

ईलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको प्रहरी टोलीले आज दिउँसो पौने २ बजे मेचीनगर नगरपालिका-१० का ३२ बर्षीय मो.मुस्ताफालाई १ ग्राम ९०० मिलिग्राम लागुऔषध ब्राउसुगर सहित पक्राउ गरेको हो ।

पक्राउ परेका मुस्ताफाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धुलावारीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top