हावाहुरीले घर भत्किंदा किचेर महिलाको मृत्यु

१७ जेठ ७५, शुक्रबार

विराटनगर, जेठ १८ ः खोटाङको खोटेहाङ गाउँपालिकामा बिहिबार साँझ घरले किचेर एक महिलाको ज्यान गएको छ ।

बिहिबार परेको पानीसंगै चलेको हावाहुरीले खोटेहाङ गाउँपालिका–८ बर्रे बस्ने बिर्ख बहादुर विश्वकर्माको घर भत्किँदा घरभित्र बसेकी उनकी पत्नी कालीमाया विश्वकर्माको घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी सिम्पानीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top