×

NEPAL TIMES UPDATES

Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026

राष्ट्रिय कविता प्रतियोगितामा पन्ध्र कवि छानिए

१८ जेष्ठ २०७५

रोल्पा, जेठ १८
बृहत् साहित्य सम्मेलनअन्तर्गत राष्ट्रिय कविता प्रतियोगितामा देशभरका १५ जना कवि छनोटमा परेका छन् ।

यसरी छनोट हुनेमा काठमाडौँका अमि प्रिन्स, दोलखाका अशोक नेपाल, रोल्पाका कमल विवश मगर र संगीत मगर, बाग्लुङका गिरी श्रीस मगर, सोलुखुम्बुका गणेश खतिवडा, रुपन्देहीका देशबन्धु आचार्य रहेका छन् ।

Advertisement
Advertisement

यसैगरी छनोट हुने अन्य प्रतियोगीमा गोरखाका निशान निष्कर्ष, लमजुङका प्रज्वल अधिकारी, अछामका लक्ष्मण संगम र वीरेन्द्र जैसी, रुकुम पूर्वका समीर गौतम, सिन्धुपाल्चोकका सुरेश बुढाथोकी, पाल्पाका सुष्मा श्रेष्ठ र बाँकेका हेमन्त शिशिर रहेको मूल आयोजक समितिका संयोजक डिवी टुहुरोले जानकारी दिए ।

प्रतियोगिताका लागि ११४ जनाले आवेदन दिएकोमा निर्णायक मण्डलले १५ जना छनोट गरेको आयोजकले बताएका छन् । प्रतियोगितामा प्रथम हुनेलाई नगद रु ३५ हजार, पदक र प्रमाणपत्र प्रदान गरिने भएको छ ।

यसैगरी द्धितीय, तृतीय र सान्त्वना पुरस्कार पाउने दुई जनालाई क्रमशः रु २५ हजार, रु २० हजार र रु १०÷१० हजार नगद, पदक र प्रमाणपत्र प्रदान गरिने बताइएको छ । प्रतियोगितामा रु १० लाख भन्दा बढी खर्च हुने अनुमान गरिएको मूल आयोजक समितिका संयोजक टुहुरोले जानकारी दिए ।

Advertisement

नेपाल टेलिकमको मुख्य प्रायोजन रहेको उक्त प्रतियोगितामा वसन्त चौधरी फाउण्डेशन, नेपाल पर्यटन बोर्डलगायतको साझेदारी रहेको छ । रोल्पा नगरपालिकाको आयोजनामा हुने उक्त प्रतियोगिता जेठ २० देखि २२ सम्म सदरमुकाम लिवाङमा हुने बताइएको छ ।
रासस

भर्खरको समाचार

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

सम्बन्धित खबरहरु

Scroll to Top