बेलडाँगी शरणार्थी शिविरमा आगलागी हुँदा एक जनाको मृत्यु

२८ पुस, झापा ।

झापाको दमकस्थित बेलडाँगी शरणार्थी शिविरमा सोमबार साँझ आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ।

दमक नगरपालिका वडा नम्बर-३ भुटानी शरणार्थी शिविरको सेक्टर डि फोर हट नम्बर ३२५ का देशमान राईको आगलागीमा जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।

Advertisement

आगलागी हुँदा उनी छाप्राभित्र थिए। एकैचोटि आगो उठेपछि छाप्राभित्र सुतेका उनलाई कसैले उद्धार गर्न नसकेको स्थानीयबासीको भनाइ उदृत गर्दै दमक प्रहरीले जनाएको छ।

राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। स्थानीय र दमक नगरपालिकाको बारुण यन्त्रले ४५ मिनेटपछि आगो नियन्त्रणमा लिएको थियो।

Advertisement

आगलागीका कारण तीन लाख रुपैयाँ बराबरकाे सुनचाँदी, ८ लाख रुपैयाँ बराबरकाे खाद्यान्न तथा लत्ताकपडा जलेर नष्ट भएको पनि प्रहरीले जनाएको छ । उनका अनुसार आगलागीको पनि कारण खुलिसकेको छैन।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top