२८ पुस, काठमाडौं । सुदूरपश्चिमको दार्चुलामा मंगलबार बिहान भूकम्पको धक्का महसुस भएको छ।
बिहान ९ बजेर ४८ मिनेटमा ४.२ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ।
दार्चुलाको सुनसेरा आसपास केन्द्रबिन्दु बनाएर गएको भूकम्पको धक्का छिमेकी जिम्लाहरुसहित भारतमा समेत महसुस भएको हो ।
राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन
अथर नेपालको कर्णालीमा विद्युतीय मोबिलिटी विस्तार, सुर्खेतमा खोल्यो १६औँ एक्सपेरियन्स सेन्टर
ओलीको प्रतिवेदन : पराजय स्वीकार्दै संगठन पुनर्जागरणमा जोड