×

NEPAL TIMES UPDATES

Playing
यु द्ध Iranमा, बाछिटा नेपालमा ! विश्वऊर्जा बजारमा हा हाका र || Nepal Times
Mar 16, 2026
Playing
Iran ले चिनियाँ प्रविधि बेइदु प्रयोग गरेको आशंका, के काम गर्छ? || Nepal Times
Mar 16, 2026
Playing
Oli का कारण Balen मेयरबाट प्रधानमन्त्री बन्दै|| Nepal Times
Mar 16, 2026
Playing
पिएलाई कोषको अध्यक्ष बनाएपछि प्रधानमन्त्री आलोचित, सुशीलाको आदर्शमा प्रश्न|| Nepal Times
Mar 16, 2026
Playing
Top 15 Afternoon News || Mar-16-2026 || Nepal Times
Mar 16, 2026
Playing
Drone आ क्र मणले दुबई एयरपोर्ट बन्द, कुवेतका नेपालीले साउदी हुँदै फर्किनु पर्ने || Nepal Times
Mar 16, 2026
Playing
‘होर्मुज स्ट्रेट’मा यु*द्धपोत पठाउन ट्रम्पको अपिलमा Chinaले के भन्यो ?|| Nepal Times
Mar 16, 2026
Playing
जेनजी आन्दो लनको बुझाइः मूल कारण, वास्तविकताको प्रतिवेदन सार्वजनिक|| Nepal Times
Mar 16, 2026
Playing
रविविरुद्धको मु द्दा फिर्ताबारे आजआदेश आउने|| Nepal Times
Mar 16, 2026
Playing
पेट्रोल–डिजेलमा भारी मूल्य वृद्धि, प्रतिलिटर कति पुग्यो ?|| Nepal Times
Mar 16, 2026

विराटनगर जुनियर जेसिजको अध्यक्षमा जिना शर्मा निर्वाचित

५ माघ २०७७

५ माघ, विराटनगर ।
विराटनगर जुनियर जेसिजको अध्यक्षमा जिना शर्मा निर्विरोध निर्वाचित भएकी छन् । विराटनगर जेसिजको सभा हलमा सम्पन्न निर्वाचन प्रक्रियाबाट २६ औँ अध्यक्षका रुपमा शर्मा निर्वाचित भएकी हुन् ।

त्यस्तै तालिम संयोजकमा बिकल्प न्यौपाने ,कार्यकारिणी उपाध्यक्षमा आयुशा खतिवडा र मुकेश यादब, उपाध्यक्षमा दिप्शन राइ, हेनरिका ढकाल, अमन मण्डल निर्वाचित भए भने जनसम्पर्क अधिकारीमा सुगम बुढाथोकी निर्विरोध भएको निर्वाचन अधिकृत दिपा ओडारीले घोषणा गरेकि थिइन् ।

Advertisement

नवनिर्वाचित अध्यक्षले कानुनी सल्लाहकारमा प्रिन्स पौडेल ,महासचिबमा रितेश मैनाली , उपाध्यक्षमा गौरब कर्ण र सह सचिबमा प्रतीक्षा न्यौपानेलाइ नियुक्त गर्दै आफ्नो बोर्ड लाई पुर्णता दिएकी छन् ।

कार्यक्रममा वर्ष २०२० का अध्यक्ष अङ्कित थापाले नवनिर्वाचित बोर्डलाई शुभकामना दिँदै आफ्नो कार्यकालमा पुरा हुन नसकेका काम हरु बर्ष २०२१ ले पूरा गर्ने विश्वास ब्यक्त गरेका थिए ।

संस्थापक अध्यक्ष सन्देश दास श्रेष्ठले लामो यात्रा तय गरेको जुनियर जेसिजलाई नयाँ उचाई दिन नवनिर्वाचित अध्यक्ष जिना सक्षम रहने कुरामा विश्वस्त रहेको र आफ्नो साथ सदैव रहने भन्दै शुभकामना दिएका थिए ।

कार्यक्रममा संस्थापक अध्यक्ष श्रेष्ठसहित विराटनगर जेसिजका तालिम संयोजक अभिनास थापा , कार्यकारिणी उपाध्यक्ष पंकज सापकोटा , उपाध्यक्ष सुभाष भण्डारी , जुनियर जेसिज संयोजक मिलाप कर्ण , जुनियर जेसिजका पुर्व अध्यक्ष रमित श्रेष्ठ ,सनराइज चौधरी लगायतको उपस्थिती रहेको थियो ।

भर्खरको समाचार

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

HORMUZ

होर्मुजमा नेटो उतार्दै ट्रम्प,शक्तिराष्ट्रलाई युद्धमा नहोमिन इरानको चेतावनी

MixCollage-12-Mar-2026-08-27-AM-2238

भारतको नाकाबन्दीले मेयर बनेका बालेन ओलीको अहंकारले प्रधानमन्त्री!

Screenshot 2026-03-06 091716

रविविरुद्धको मुद्दा फिर्ताबारे आजआदेश आउने

rabi lamichhane

पेट्रोलमा १५ र डिजल–मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो, ग्यासमा कति ?

petrol-pump-india_AFP

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

युद्ध अझै चर्कन सक्ने चिन्ता

Screenshot 2026-03-12 085015

सरकार गठनको प्रक्रिया थाल्दै रास्वपा

balen rabi rasopa team

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

सम्बन्धित खबरहरु

Scroll to Top