आज मुख्यमन्त्री डोरमणि पौडेलबिरुद्ध अविस्वास प्रस्ताव टेबल हुने

८ माघ ७७, शुक्रबार

९ माघ, काठमाडौं।
आज दिउँसो बस्न लागेको वाग्मती प्रदेशको प्रदेश सभा बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलबिरुद्धको अविस्वास प्रस्ताव टेबल हुने भएको छ ।

दिउँसो १ बजेका लागि बोलाइएको प्रदेश सभा बैठकमा मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव टेवल हुने नेकपा प्रचण्ड–माधव पक्षका सांसद राजेन्द्र पाण्डेले जानकारी दिए ।

प्रस्ताव टेबल भएपछि कहिले छलफलमा लैजाने भन्ने निर्णय हुने पाण्डेले बताए । यो प्रदेशमा अविश्वास प्रस्ताव पास वा फेल गराउन काँग्रेस कता उभिन्छ त्यतै निर्णय आउने देखिन्छ ।

Advertisement

अहिलेसम्म काँग्रेस अविश्वासको प्रस्तावको पक्ष वा विपक्ष कतैपनि खुलिसकेको छैन । नेकपाको प्रचण्ड–माधव पक्षले मुख्यमन्त्री पौडेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता गर्दै मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्यलाई अगाडि सारेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि नेपाल कम्युनिष्ट पार्टी नेकपामा ओली र प्रचण्ड–माधव पक्ष गरी विभावित भएको छ । जसको असर ६ वटा प्रदेश सभामा प्रत्यक्ष देखिँदै आएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top