NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
प्रधानमन्त्री जन्माउने सहर’ विराटनगरको नयाँ इतिहास : सातौं प्रधानमन्त्री सुशीला कार्की, पहिलो महिला नेतृ शनिबार भदौ २८ , २०८२
सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई भारत, राष्ट्रसंघ, बेलायत र जापानको सावधानीपूर्वक स्वागत शनिबार भदौ २८ , २०८२
मोदीको बधाई : “सुशीला कार्कीको नेतृत्वसँगै नेपाल–भारत सम्बन्ध नयाँ अध्यायतर्फ” शनिबार भदौ २८ , २०८२
जेन–जी आन्दोलनपछि सुशीला कार्की प्रधानमन्त्री, ६ महिनाभित्र निर्वाचन गर्ने जिम्मेवारी शनिबार भदौ २८ , २०८२
चुनाव फागुन २१ मा, सुशीलालाई मोदीको बधाई शनिबार भदौ २८ , २०८२
Next
Prev

समाचार

युरोपमा कोभिड खोपको अभाव, कयौँ स्थानमा खोप कार्यक्रम स्थगित

शनिबार माघ १० , २०७७
Reading Time: 1 min read
A A
युरोपमा कोभिड खोपको अभाव, कयौँ स्थानमा खोप कार्यक्रम स्थगित
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१० माघ, एजेन्सी ।
कोरोनाभाइरस विरुद्धको खोप विकास गरिरहेको अर्को एउटा कम्पनीले वितरणमा समस्या हुन सक्ने बताएसँगै युरोपेली सङ्घ निराश बनेको छ।

यूकेको कम्पनी एस्ट्राजेनिकाले उत्पादनमा देखिएको समस्याका कारण अनुमान गरिएभन्दा कम मात्रामा खोप उत्पादन हुने बताएको छ। युरोपका कयौँ भागमा फाइजर–बायोएनटेकले वाचा गरे अनुरूपको आपूर्ति नगरेपछि कोभिडको खोप दिने काम सारिएको वा रोकिएको बताइएको छ।

अक्सफर्ड विश्वविद्यालयसँगको सहकार्यमा खोप विकास गरेको एस्ट्राजेनिकाले एक विज्ञप्ति जारी गर्दै पछिल्लो अवस्थाबारे जानकारी गराएको हो। यो खोपलाई हालसम्म सङ्घको नियामक निकायले प्रयोगका लागि स्वीकृत गरिसकेको छैन।

LS Auto

यो महिनाको अन्त्यसम्ममा खोपलाई स्वीकृत दिन सकिने बुझिएको छ। कयौँ युरोपेली देशमा सङ्क्रमितको सङ्ख्या उकालो लागिरहेका बेला अमेरिकी औषधि उत्पादक कम्पनीले अस्थायी रूपमा आपूर्ति घटाउँदा खोप वितरण प्रभावित भएको हो।

खोप कार्यक्रम रोकियो

जर्मनीको सबैभन्दा धेरै जनसङ्ख्या भएको राज्य र इटलीका कयौँ क्षेत्रमा खोपको पहिलो मात्रा दिने काम नै रोकिएको छ। म्यड्रिडमा स्वास्थ्यकर्मीलाई खोप दिने समेत बन्द गरिएको छ। गत साता फाइजरले आउँदा केही साताका लागि खोपको आपूर्ति ढिलो हुने जनाएको थियो।

बेल्जियममा एउटा कारखानाको क्षमता विस्तारको काम भएकाले ढिलो हुने फाइजरले बताएको थियो। ईयूले फाइजरबाट मात्र ६० करोड डोज खोप मगाएको छ। उसले अर्को अमेरिकी कम्पनी मोडेर्नाको खोपलाई समेत स्वीकृति दिएको छ।

ढिलासुस्तीलाई लिएर हङ्गेरीका दक्षिणपन्थी प्रधानमन्त्री भिक्टोर अर्बानले ईयूले जिम्मेवारी लिनुपर्ने बताएका छन्। उनले अक्सफर्डरएस्ट्राजेनिकाको खोप स्वीकृतिमा भइरहेको ढिलाइलाई लिएर ईयूप्रति असन्तुष्टि पोखेका छन्।

ईयूले हालसम्म स्वीकृति नदिए पनि हङ्गेरीले धेरै मात्रामा स्पुत्निक भी खोप किन्नका लागि रूससँग एउटा सम्झौतामा पुगेको छ।

यो उसको ईयूले चालिरहेको साझा रणनीतिभन्दा भिन्न कदम हो। हङ्गेरीले प्रारम्भिक स्वीकृति दिँदै तेस्रो चरणको मानव परीक्षणका लागि प्रयोग गर्ने बाटो खोलिदिएको छ। हङ्गेरीले हालै चीनको सिनोफार्म किन्नका लागि बेइजिङसँग पनि एउटा सम्झौता गरेको छ।

कानुनी कारबाहीको धम्की
इटली र पोल्यान्डले उत्पादन घटाउने कदमविरुद्ध कानुनी उपचारमा जाने धम्की दिएका छन्।

युरोपेली आयोगले पनि स्वीकृति भइसकेका कोरोनाभाइरसको खोपको आपूर्तिमा भइरहेको ढिलाइका विषयमा फाइजरसँग स्पष्टीकरण सोध्ने बताएको छ। इटलीका थुप्रै क्षेत्रले दोस्रो खेपको सुनिश्चितता नभएसम्म पहिलो खेप नै नलगाउने बताएका छन्।(बीबीसी)

लोकप्रीय

प्रधानमन्त्री जन्माउने सहर’ विराटनगरको नयाँ इतिहास : सातौं प्रधानमन्त्री सुशीला कार्की, पहिलो महिला नेतृ

प्रधानमन्त्री जन्माउने सहर’ विराटनगरको नयाँ इतिहास : सातौं प्रधानमन्त्री सुशीला कार्की, पहिलो महिला नेतृ

शनिबार भदौ २८ , २०८२
सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई भारत, राष्ट्रसंघ, बेलायत र जापानको सावधानीपूर्वक स्वागत

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई भारत, राष्ट्रसंघ, बेलायत र जापानको सावधानीपूर्वक स्वागत

शनिबार भदौ २८ , २०८२
मोदीको बधाई : “सुशीला कार्कीको नेतृत्वसँगै नेपाल–भारत सम्बन्ध नयाँ अध्यायतर्फ”

मोदीको बधाई : “सुशीला कार्कीको नेतृत्वसँगै नेपाल–भारत सम्बन्ध नयाँ अध्यायतर्फ”

शनिबार भदौ २८ , २०८२

विचार

थप समाचार

प्रधानमन्त्री जन्माउने सहर’ विराटनगरको नयाँ इतिहास : सातौं प्रधानमन्त्री सुशीला कार्की, पहिलो महिला नेतृ
ताजा समाचार

अन्तर्राष्ट्रिय

मोदीको बधाई : “सुशीला कार्कीको नेतृत्वसँगै नेपाल–भारत सम्बन्ध नयाँ अध्यायतर्फ”

शनिबार भदौ २८ , २०८२
जेन–जी आन्दोलनपछि सुशीला कार्की प्रधानमन्त्री, ६ महिनाभित्र निर्वाचन गर्ने जिम्मेवारी
ताजा समाचार

जेन–जी आन्दोलनपछि सुशीला कार्की प्रधानमन्त्री, ६ महिनाभित्र निर्वाचन गर्ने जिम्मेवारी

शनिबार भदौ २८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: नेपालबारे बोले अमेरिकी सिनेटर, Qatarसहित ६ देशमाथि इजरेली आ*क्र*मण || Nepal Times

World News: नेपालबारे बोले अमेरिकी सिनेटर, Qatarसहित ६ देशमाथि इजरेली आ*क्र*मण || Nepal Times

00:15:36

World News: नेपालबारे China बोल्यो, नेपालकै पथमा France: सडकमा १ लाख प्रदर्शनकारी || Nepal Times

00:13:30

World News: Indiaसंग Americaले वार्ता गर्ने, Qatarमा Israelको आ*क्र*मण || Nepal Times

00:16:07

World News: नेपालको प्रदर्शनमा ७ देशको ध्यानाकर्षण, अमेरिकामा विशाल समर्थन || Nepal Times

00:13:12

World News: Russiaविरुद्ध नयाँ प्रतिबन्ध, अदालतले Tariff रद्द गरे Americaले पैसा फिर्ता गर्नुपर्ने

00:16:56

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

छानबिन गर्न ३ दलले मानेनन्, सर्त नमाने सुशीला प्रधानमन्त्री नबन्ने

शुक्रबार भदौ २७ , २०८२
भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

बिहिबार भदौ १९ , २०८२
नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

बिहिबार भदौ २६ , २०८२

हालका पोस्टहरू

प्रधानमन्त्री जन्माउने सहर’ विराटनगरको नयाँ इतिहास : सातौं प्रधानमन्त्री सुशीला कार्की, पहिलो महिला नेतृ

प्रधानमन्त्री जन्माउने सहर’ विराटनगरको नयाँ इतिहास : सातौं प्रधानमन्त्री सुशीला कार्की, पहिलो महिला नेतृ

शनिबार भदौ २८ , २०८२
सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई भारत, राष्ट्रसंघ, बेलायत र जापानको सावधानीपूर्वक स्वागत

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई भारत, राष्ट्रसंघ, बेलायत र जापानको सावधानीपूर्वक स्वागत

शनिबार भदौ २८ , २०८२
मोदीको बधाई : “सुशीला कार्कीको नेतृत्वसँगै नेपाल–भारत सम्बन्ध नयाँ अध्यायतर्फ”

मोदीको बधाई : “सुशीला कार्कीको नेतृत्वसँगै नेपाल–भारत सम्बन्ध नयाँ अध्यायतर्फ”

शनिबार भदौ २८ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.