×

NEPAL TIMES UPDATES

Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026

माघ १८ गतेसम्म खोप अभियान सञ्चालन गर्ने सरकारकाे तयारी

१० माघ २०७७

१० माघ, काठमाडौँ ।

सरकारले भारतबाट प्राप्त भएको कोरोना भाइरस विरुद्धको खोप लगाउन यही माघ १८ गतेसम्म सबै जिल्लामा खोप अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।

Advertisement
Advertisement

खोप स्वास्थ्य सेवा विभागको टेकुस्थित केन्द्रीय चिस्यान केन्द्रमा राखिएको र आवश्यकताका आधारमा जिल्ला अस्पतालमा खोप पुर्‍याउने तयारी भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए।

सबै जिल्ला अस्पतालहरूमा खोपको भण्डारणका लागि आवश्यक पूर्वाधार तथा चिस्यान केन्द्रहरू रहेको हुनाले सबै जिल्लामा खोप अभियान सञ्चालन गर्न कुनै कठिनाइ नभएको पनि प्रवक्ता गौतमले बताए।

Advertisement
Advertisement

सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, सरसफाइको क्षेत्रमा काम गर्ने कर्मचारी लगायत कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेका व्यक्तिहरूलाई पहिलो चरणमा खोप लगाउने जनाएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top