दाहाल–नेपाल समूहको स्थायी कमिटि बैठक दिउँसो बस्दै

११ माघ ७७, आइतबार
Share this
742shares

११ माघ, काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल समूहको स्थायी कमिटि बैठक आज बस्दै छ।

Advertisement

पार्टी कार्यालय पेरिसडाँडामा मध्यान्न साढे १२ बजे बैठक डाकिएको छ। यसअघि शनिबार काठमाडौँमा उपलब्ध केही स्थायी कमिटि सदस्यहरुको अनौपचारिक बैठक बसेको थियो।

आजको स्थायी कमिटि बैठकमा प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोदनको आगामी रणनीतिबारे छलफल हुने छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top