किताब जात्रा ‘किताब यात्रा’ एपबाट हेर्न सकिने

११ माघ, काठमाडौं । माघ १७ गते देखि ‘नबिल किताब जात्रा–२०७७’ सञ्चालन हुने भएको छ । किताब जात्रा फाउन्डेसनले माघ १७ गते देखि एक साता लामो ‘नबिल किताब जात्रा, २०७७’ आयोजना गर्न लागेको छ ।

आइतबार पत्रकार सम्मेलन आयोजना गरी फाउण्डेशनले माघ १७ गते शनिबार देखि माघ २३ गते शुक्रबार सम्म किताब जात्रा सञ्चालन हुने बताएको हो ।

‘कोभिड–१९’ जोखिमका कारण यस वर्षको किताब जात्रा विभिन्न सञ्चार माध्यम र ‘किताब यात्रा’ एपबाट प्रशारण गर्न लागिएको ‘नबिल किताब जात्रा–२०७७’ का निर्देशक ऋषिराम अधिकारीले बताए ।

Advertisement

कार्यक्रममा भाषा, साहित्य, सिनेमा, समाज, उद्यम लगायतका क्षेत्रका व्यक्तित्वहरु समावेश भएका सात वटा सेसनहरु रहने छन् ।

नबिल किताब जात्राको अवसरमा नेपाली वाङ्मय क्षेत्रमा विशिष्ट योगदान पु¥याउने व्यक्तिलाई ‘प्रेम साहित्य सम्मान’ प्रदान गरिने आयोजकले बताएको छ ।

Advertisement

यस्तै अनलाइन बुकसेलिङ् प्लयाटफर्म ‘किताब यात्रा डटकम’ सञ्चालन गरिरहेको किताब यात्रा प्रा.लि.ले आफ्नो प्लाटफर्म मार्फत सर्वाधिक विक्री भएको पुस्तकलाई ‘किताब जात्रा बेस्ट सेलर अवार्ड’ दिने घोषणा गर्ने भएको छ ।

गत वर्ष यो अवार्ड आख्यानकार अमर न्यौपाने द्धारा लिखित ‘गुलाबी उमेर’ले प्राप्त गरेको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

सम्बन्धित समाचार

Scroll to Top