×

NEPAL TIMES UPDATES

Playing
Iran यु द्ध नयाँ चरणमा, तेलको मूल्यवृद्धिले विश्वभर हलचल हुने || Nepal Times
Mar 20, 2026
Playing
अमेरिकामा नेपाली परिवारको बीभ त्स ह त्याको भिडियो सार्वजनिक|| Nepal Times
Mar 20, 2026
Playing
Iranमा सबैभन्दा ठूलो ह म ला हुने, उर्जा केन्द्रमा भने अब आ क्र मण नहुने || Nepal Times
Mar 20, 2026
Playing
देशभर मौसम बिग्रिँदै,११९ किमि प्रतिघण्टासम्म हुरी चल्ने चे ताव नी|| Nepal Times
Mar 20, 2026
Playing
१६ अमेरिकी सैन्य विमान ध्व*स्त, होर्मुजबाट फर्किए अमेरिकी यु*द्धपोत|| Nepal Times
Mar 20, 2026
Playing
शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था|| Nepal Times
Mar 20, 2026
Playing
चैत १३ गते Balen प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री|| Nepal Times
Mar 20, 2026
Playing
खुंखार बन्यो इरान, तेल पूर्वाधार उडायो, रक्षात्मक बने ट्रम्प || Nepal Times
Mar 19, 2026
Playing
इरान, टर्कीएपछि अब ताइवान पनि ड्रोन सेनाको सुपर पावर|| Nepal Times
Mar 19, 2026
Playing
सरकार निर्माण र सांसदहरूलाई शपथको बाटो खुल्यो, सर्वदलीय बैठकमा के भयो ? || Nepal Times
Mar 19, 2026

ट्रम्प प्रशासनको खोप योजना भद्रगोल र सीमितः बाइडेन प्रशासन

१२ माघ २०७७

१२ माघ, बीबीसी ।
ह्वाइहाउसका एकजना वरिष्‍ठ अधिकारीले ट्रम्प प्रशासनको कोभिड–१९ खोप वितरण कार्य भद्रगोलपूर्ण र निकै सीमित रहेको बताएका छन्।

राष्ट्रपति जो बाइडनका चिफ अफ स्टाफ रोन क्लेनले सङ्घीय सरकारसामु अमेरिकामा खोप वितरण गर्ने कुनै योजना नरहेको बताएका हुन्।

Advertisement

गत बुधवार पद सम्हालेका राष्ट्रपति जो बाइडनले कार्यकालको सुरुवाती १०० दिनभित्र १० करोड मात्रा खोप उपलब्ध गराउने बाचा गरेका छन्। अमेरिकामा अहिलेसम्म २ करोड पचास लाखभन्दा धेरैमा कोरोनाभाइरस पुष्टि भएको छ।

अहिलेसम्म ४ लाख १७ हजारभन्दा धेरैको मृत्यु भएको छ। पछिल्ला केही सातामा त्यहाँ मृत्यु हुनेको सङ्ख्या कुनैदिन चार हजार समेत नाघ्ने गरेको छ।

आलोचना र अवस्था
एनबीसी न्यूजसँग कुरा गर्दै रोन क्लेनले खोप वितरण कार्य एउटा जटिल प्रक्रिया भएको बताए।

उनले भने, जब हामी ह्वाइटहाउसमा आयौँ त्यहाँ खासगरी नर्सिङ होम र अस्पतालबाहिर अर्थात् समुदायमा खोप वितरण गर्ने प्रक्रिया निर्धारण नै गरिएको थिएन।

पर्याप्त स्थान नभएका राज्यहरूका लागि सङ्घीय सरकारले खोप केन्द्रहरू तयार पार्ने उनले बताए। खोपहरू राज्य र सहरहरूमा पठाइए पनि केहीले त्यसको वितरणमा आफूहरूले सङ्घर्ष गरिरहेको बताएका छन्।

अमेरिकाको सेन्टर्स फर डिजिट एण्ड कन्ट्रोलका अनुसार शनिवारसम्ममा चार करोड १० लाखको सङ्ख्यामा देशभर खोप वितरण गरिएको छ।

तर त्यसमध्ये दुई करोड ५० लाख खोप लगाइएको छ। गत साता बाइडनले कैयौँ नयाँ रणनीतिहरू सार्वजनिक गर्ने क्रममा त्यसमा खोप कार्यक्रम र परीक्षणलाई तिब्रता दिने उल्लेख गरेका थिए।

उनले अमेरिकीहरूलाई मास्क लगाउन आग्रह गर्दै मृत्युको सङ्ख्या थप निकै खराब हुनसक्ने बताएका थिए। उनको भनाइ थियो, म स्पष्टसँग भन्न चाहन्छु राम्रो हुनुअगाडि अवस्था खराब रहिरहनेछ।

अमेरिकामा के भइरहेको छ ?
ट्रम्पले राहत प्याकेज अन्तर्गत संसद्‍बाट १९ खर्ब डलरको एउटा राहत प्याकेज पारित गराउन खोजिरहेका छन्।

तर १०० दिनमा १० करोडलाई खोप दिने उनको योजनालाई कतिपयले पर्याप्त महत्वकाङ्क्षी नभएको बताउने गरेका छन्। जब मैले त्यसको घोषणा गरेको थिएँ, तपाईँहरू सबैले त्यो सम्भव छैन भनिरहनु भएको थियो, बाइडनले बिहीवार भने, मलाई समय दिनुस्।

यो राम्रो सुरुवात हो। अहिलेसम्म स्वीकृत भएका मोडेर्ना र फाइजर कम्पनीले मार्च महिनासम्म अमेरिकालाई २० करोड खोप उपलब्ध गराउने बाचा गरेका छन्।

बाइडनका प्रमुख स्वास्थ्य सल्लाहकार डा एन्थोनी फाउचीले आउँदो गर्मीयामभित्र ७० देखि ८५ प्रतिशत अमेरिकी जनसङ्ख्यालाई खोप दिन सकेमा शरद् यामभित्र देश एकखाले सामान्य अवस्थातर्फ जाने बताएका छन्।

ज्यानुअरी २२ सम्मको एक विवरण अनुसार प्रत्येक एक सय अमेरिकीमा अहिलेसम्म ५।३ जनाले खोप लगाएका छन्।

भर्खरको समाचार

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

१६ अमेरिकी सैन्य विमान ध्वस्त, होर्मुजबाट फर्किए अमेरिकी युद्धपोत

trump khameni missiel

चैत १३ गते बालेन प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री

balennnnnnnnnnnnnnn

’बदल्यौं कांग्रेस’ भन्दाभन्दै आफैं बदलिएका गगन

Gagan-thapa1

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

iran-flag_TkC5X0MaQr

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

कम्बोडियामा अलपत्र २० नेपालीको उद्धार, वैदेशिक ठगीको जालो

combodia flag

चुनाव हारेका सभापति गगनले दिए राजीनामा, पदाधिकारीले के गर्लान् ?

gagan thapa

सम्बन्धित खबरहरु

Scroll to Top