×

NEPAL TIMES UPDATES

Playing
US and Iran ceasefire covered in Top 20 headlines || Nepal Times
Apr 08, 2026
Playing
१७ देशका राजदूतसँग प्रधानमन्त्रीको ब्रिफिङ,४ मिनेटमा के भने ? || Nepal Times
Apr 08, 2026
Playing
१७ देशका राजदूतसँग बालेन्द्रको सामूहिक भेट || Nepal Times
Apr 08, 2026
Playing
इरान–अमेरिका तनावः २ साताको यु द्ध विरामले के नेपालको महँगी घट्ला? || Nepal Times
Apr 08, 2026
Playing
World News: Pakistanले यु*द्धविराम गराउँदा Chinaको चर्चा, इरानी ह्याकरद्वारा USमा अवरोध
Apr 08, 2026
Playing
साइबर अप राधीको दादागि रीः कसरी जोगाउने लोकतन्त्र ? || Nepal Times
Apr 08, 2026
Playing
पश्चिम नेपालबाट पानी पार्ने अर्को प्रणाली भित्रियो || Nepal Times
Apr 08, 2026
Playing
विश्व चकित पार्ने इरानी जनएकता,बमको ड रभन्दा ठूलो राष्ट्रप्रेम || Nepal Times
Apr 08, 2026
Playing
महाकालीका नाममा चन्दा, घट्टे खोलामा पुल, धुरुधुरु रोए हर्क || Nepal Times
Apr 08, 2026
Playing
देउवा र आरजुविरुद्ध सम्पत्ति शुद्धीकरणमा प क्रा उ पुर्जी जारी || Nepal Times
Apr 08, 2026

प्रतिनिधिसभा विघटनविरुद्धको रिटको सुनुवाइ हेर्दाहेदैमा, अर्को सुनुवाइ भोलि

१३ माघ, काठमाडौँ ।

प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमाथिको जारी सुनुवाइ हेर्दाहेदैमा भोलिका लागि तोकिएको छ ।

Advertisement

सर्वोच्च अदालतको संवैधानिक इजलासमा माघ ४ गतेदेखि जारी सुनुवाइमा आज पनि रिट निवेदक तर्फका कानुन व्यवसायीहरूको बहस नसकिएपछि हेर्दाहेर्दैमा भोलिका लागि तोकिएको हो ।

सो रिटमा भएको आजको सुनुवाइमा वरिष्ठ अधिवक्ता शम्भु थापा र सुरेन्द्र महतो र शेरबहादुर केसीले बहस गरेका थिए ।बहसका क्रममा वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रतिनिधिसभा विघटन सार्वजनिक हित र संविधानले प्रधानमन्त्रीलाई दिएको अधिकार अनुसार छ कि छैन ? भन्ने कुरा हेरिनु पर्ने इजलास समक्ष आग्रह गरेका थिए ।

उहाँले बहसका क्रममा प्रधानमन्त्रीले सर्वोच्चलाई लेखेको जवाफ संविधानअनुसार मेल नखाएको समेत जिकिर गरे । यसै गरी वरिष्ठ अधिवक्ता शेर बहादुर केसी र सुरेन्द्र महतोले प्रधानमन्त्रीलाई संविधानले प्रतिनिधिसभा विघटनको अधिकार नदिएको दोहोर्‍याएका थिए ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध परेका १३ वटा रिट निवेदनमा माघ ४ गतेदेखि एकसाथ सुनुवाइ गरिरहेको छ ।

यसै गरी प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिलाई लिएर सर्वोच्च अदालतमा उनी विरुद्ध अदालतको अवहेलना सम्बन्धी दुई वटा मुद्दा दर्ता भएका छन् । वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले छुट्टाछुट्टै अवहेलना मुद्दा दर्ता गराएका हुन् ।

Advertisement

पूर्व सभामुख दमननाथ ढुंगानाविरुद्ध पनि सर्वोच्च अदालतमा न्यायालयको अवहेलनासम्बन्धी अर्को मुद्दा दायर भएको छ । गत सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा ढुङ्गानाले दिएको अभिव्यक्तिलाई लिएर अधिवक्ता राजाराम घिमिरेले उनी विरुद्ध अदालतको अपहेलनमा मुद्दा दायर गरेका हुन्।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top