विराटनगर बसपार्कबाट लागुऔषधसहित दुई जना पक्राउ

२१ जेठ ७५, मंगलबार

विराटनगर,जेठ २२

मोरङको विराटनगर–१० बसपार्कबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन ।

सुनसरी धरान उपमहानगरपालिका –२ बस्ने गौतम राई र ईटहरी २० तरहरा बस्ने अजय अछामीलाई प्रहरीले २२५ एम्पुल टिडिजेसिक ईन्जेक्सनसहित वडा प्रहरी कार्यालय विराटनगरको टोलीले सोमबार दिउँसो २ बजे पक्राउ गरेको हो ।

Advertisement

प्रहरीले चेकजाँचका क्रमम दुबै जनाको साथबाट एभिल ७५ एम्पुल, लुपिजेसिक ७५ एम्पुल र डाईजेलाभ ७५ एम्पुल बरामद गरेको थियो।

दुबैलाई थप अनुसन्धानका लागी वडा प्रहरी कार्यालयमा राखिएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

सम्बन्धित समाचार

Scroll to Top