धरानबाट आठ जुवाडे पक्राउ

२१ जेठ ७५, मंगलबार

विराटनगर,जेठ २२
सुनसरीको धरानबाट सोमबार आठ जुवाडे पक्राउ परेका छन् ।

Advertisement

तास खेल्दै गरेको अबस्थामा विशेष सुचनाको आधारमा उनीहरुलाई सोमबार अपरान्ह ४ बजे धरान उपमहानगरपालिका १२ बाट पक्राउ गरिएको हो ।

जुवाको खालबाट नगद साठी हजार रुपैया र तीन बुक तास समेत बरामद गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

Advertisement

पक्राउ परेका सबै जनालाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान कार्य भईरहेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top