×

NEPAL TIMES UPDATES

Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026
Playing
Thailand bridge योजना के हो? खाडीले बदलियो रणनीति || Nepal Times
Apr 22, 2026
Playing
Top 15 Afternoon News || April-22-2026 || Nepal Times
Apr 22, 2026
Playing
काठमाडौं आएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?|| Nepal Times
Apr 22, 2026
Playing
बाब अल–मन्डेब इरानको नयाँ हतियार, ट्रम्पनीतिको विरुद्धमा नयाँ ‘कार्ड’|| Nepal Times
Apr 22, 2026

सिपी गजुरेलले कार्टुन मार्फत गरे सरकारको विरोध

१५ माघ २०७७

१५ माघ, काठमाडाैँ ।

देशभक्त जनगणतान्त्रीक मोर्चा नेपालले कार्टुन प्रदर्शनी मार्फत सरकारको विरोध गरेको छ । बिहीबार काठमाडौंको रत्नपार्क स्थित शान्तिवाटिकामा पछिल्लो राजनीतिक घटनाक्रमलाई व्यङ्ग्य गर्दै तयार पारिएका विभिन्न कार्टुन मार्फत सरकारको विरोध गरेको हो ।

Advertisement
Advertisement

मोर्चाका संयोजक सिपी गजुरेलले संसदीय पार्टीका नेताहरुको चरित्र र अहिलेको गणतन्त्रलाई कार्टुन मार्फत देखाइएको बताए । यस्तै पछिल्लो राजनीतिक घटनाक्रमबाट अन्योलमा परेका जनतालाई बुझाउन पनि कार्टुन प्रदर्शनी गरिएको बताए। प्रदर्शनीमा राखिएका कार्टुनहरुले देशमा परिवर्तन आउन नसकेको, राष्ट्रिय स्वाधिनताको रक्षा हुन नसकेको, देशको विकास र समृद्धि हुन नसकेको र रोजगारी पाउन नसकेर अन्योलमा परेका नागरिकहरुलाई समेत देखाइएको संयोजक गजुरेलले बताए । कार्टुनमार्फत अन्योलमा परेका जनतालाई अहिलेको राजनीतिक दलहरुले कुनै निकास दिन नसक्ने सन्देश दिन खोजिएको पनि संयोजक गजुरेलले प्रष्ट पारे।

अहिलेको व्यवस्थाले जनतालाई निकास नदिने भएकाले अव नयाँ परिवर्तन ल्याउन नयाँ विकल्पको खोजि गर्नुपर्ने पनि संयोजक गजुरेलले बताए। देशमा संघीय जनगणतन्त्र ल्याउनुपर्ने कुरालाई पनि कार्टुनमार्फत देखाउन खोजिएको उनको भनाई छ ।

Advertisement

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top