×

NEPAL TIMES UPDATES

Playing
बालेन्द्र सरकारका मन्त्रीको सम्पत्ति विवरणको खोजी ? बिर्सियो कि वाचा ? || Nepal Times
Apr 09, 2026
Playing
रवि र बालेनको निर्णयमा फरकःरविले खोलेको बाटोमा बालेनको तगारो|| Nepal Times
Apr 09, 2026
Playing
सुधन आएपछि समातिएकाहरु धमाधम छुट्दै, को छुटे को बाँकी ? || Nepal Times
Apr 09, 2026
Playing
तत्काल स्वदेश नफर्किने देउवाको सन्देश|| Nepal Times
Apr 09, 2026
Playing
को बन्ला उपसभामुख ? साझा उमेदवार बनाउने विपक्षीको प्रयास|| Nepal Times
Apr 09, 2026
Playing
आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा|| Nepal Times
Apr 09, 2026
Playing
यु*द्धविरामका लागि इरानले भिख माग्यो ?१० सर्त ट्रम्पले डस्टविनमा हालिदिए
Apr 09, 2026
Playing
पक्राउ पुर्जी जारी भएपछि विदेशबाटै बोले देउवा, सबै भ्रम || Nepal Times
Apr 08, 2026
Playing
कसले तोड्यो युद्धविराम ? यूएई र कुबेत मिसाइलले थर्किए, इराकमा उत्सव || Nepal Times
Apr 08, 2026
Playing
शेरबहादुर र आरजु फरार सूचीमा, के हुन्छ पक्राउ प्रक्रिया ? || Nepal Times
Apr 08, 2026

मोरङमा एक वर्षमा १७ हजार ६५ जनाको परिवार नियोजन, २ सय ७३ जनाले गराए गर्भपतन

२२ जेष्ठ २०७५

विराटनगर,जेठ २२
मोरङमा पछिल्लो समय परिवार नियोजन गर्नेको संख्या बढ्दै गएको देखिएको छ ।

नेपाल परिवार नियोजन संघ मोरङले विराटनगरमा आयोजना गरेको सरोकारवालाहरुसँगको छलफल कार्यक्रममा सन २०१७ मा १७ हजार ६५ जनाले परिवार नियोजन गराएको तथ्याङक सार्वजनिक गरिएको हो ।

Advertisement

परिवार नियोजन संघले मोरङ लगायत ३७ जिल्लामा कार्यक्रम गर्दै आएको छ । संघले परिवार नियोजन सँगै सुरक्षित गर्भपतन पनि गराउँदै आएको जानकारी दिईएको छ ।

नेपाल परिवार नियोजन संघ बिराटनगरका कार्यालय प्रमुख शंकर दाहालले गर्भपतन गराउन आउनेको संख्या पनि बढ्दै गएको जानकारी दिए । उनले सन २०१७ मा २ सय ७३ जनाले गर्भपतन गराएकामा २४ बर्ष मुनिका २५ प्रतिशत किशोरीले गर्भपतन गराएको जानकारी दिए। यस्तै १४ देखि १९ बर्ष उमेरका १५ प्रतिशतले गर्भपतन गराउने गरेको उनले जानकारी दिए ।

परिवार नियोजन संघले १२ हप्तासम्मको सुरक्षित गर्भपतन, पाठेघरको मुखको क्यान्सर, सामान्य स्वास्थ्य जाँच, खोप, परिवार नियोजनसँग सम्बन्धित कामहरु गर्दै आएको छ ।

Advertisement

सन २०१८ मा १८ हजार ८ सयको परिवार नियोजन गर्ने योजना परिवार नियोजन संघले बनाएको संघका मोरङ अध्यक्ष सन्तनु रेग्मीले बताए ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top