NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ? बिहिबार असार १९ , २०८२
७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड बिहिबार असार १९ , २०८२
रुपन्देहीमा हुदैछ मिनी जनमत संग्रह  बिहिबार असार १९ , २०८२
विवाहको दुई हप्ता नबित्दै लिभरपुलका जोटाको निधन बिहिबार असार १९ , २०८२
Next
Prev

समाचार

मोरङका एकदर्जन बढी क्रसर उद्योग मापदण्ड विपरीत

मङ्लबार जेष्ठ २२ , २०७५
A A
Advertisement
मोरङका एकदर्जन बढी क्रसर उद्योग मापदण्ड विपरीत
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

विराटनगर, जेठ २२
मोरङका एकदर्जन बढी क्रसर उद्योग मापदण्ड विपरीत संचालन भएको पाइएको छ ।

जिल्लाका विभिन्न खोला किनार क्षेत्रमा रहेका २२ क्रसर उद्योग मध्ये पाँचवटाले मात्रै मापदण्ड पूरा गरेको पाइएको छ । बाँकी १७ वटा ले भने मापदण्ड पूरा गरेका छैनन् ।

जिल्लामा रहेका क्रसर उद्योगको अनुगमन गर्न जिल्ला प्रशासन कार्यालयले गठन गरेको समितिले तयार पारेको प्रतिवेदन अनुसार क्रसर उद्योग दर्ता भएपनि मापदण्ड भने पूरा नगरेको पाइएको प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जानकारी दिए ।

Advertisement

आचार्यका अनुसार प्राविधिक सहितको समितिले हालै बुझाएको प्रतिबेदनमा सबै मापदण्ड पूरा भएका पाँचवटा क्रसर उद्योग मात्र फेला परेका छन । अब मापदण्ड पूरा नगरेका क्रसरलाई पनि मापदण्ड भित्र ल्याएर सञ्चालन गर्न दिन निर्देशन दिइएको उनले जानकारी दिए ।

जिल्लाका विभिन्न खोला किनारमा सञ्चालनमा रहेका क्रसर उद्योगले प्रकृतिक स्रोत साधानको उत्खनन् गरीरहेको बिषयमा चासो देखाउदै जिल्ला प्रशासन कार्यालयले दुई साताअघि प्राविधिक सम्मिलित एक समिति गठन गरेको थियो ।

घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख सुशीला श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको थियो । यसैबीच जिल्लामा अवैध रुपमा हुने ढुंगा गिटीको उत्खनन् रोक्न विशेष फोर्स परिचालन गरिएको छ । जिल्ला प्रशासन कार्यालयले मंगलबारदेखि नै एक साताका लागि जिल्लास्थित उच्च स्तरको अनुगमन टोली निर्माण गरी फिल्डमा परिचालन गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेको संयोजकत्वमा खोलाबाट हुने अवैध रुपमा हुने ढुंगा गिटीको उत्खनन् रोक्न टोली परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी आर्चायले जानकारी दिए ।

स्थानीय प्रहरीको अनुगमन र नियन्त्रण गर्ने कार्य परिणाममुखी नभएपछि जिल्ला प्रहरी र सशस्त्र प्रहरीसहितको सुरक्षा फोर्स फिल्डमा रहने भएको हो । फिल्डमा रहने ५० जनाको नेपाल प्रहरीको टोलीलाई थप मद्धतका लागि सशस्त्र प्रहरी रहने गरी विशेष फोर्सलाई समेत तैनाथी गरिएको आर्चायले जानकारी दिए ।

टोलीले खोलाबाट ढुंगा गिटी उत्खनन् गर्न आईई गरिएका स्थानको पहिचान गरी मापदण्ड भित्र रहेर उत्खनन् गर्न दिने र मापदण्ड बाहिर पूर्ण रुपमा खोला उत्खनन् रोक्नेछ ।

लोकप्रीय

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

बिहिबार असार १९ , २०८२
७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

बिहिबार असार १९ , २०८२

विचार

थप समाचार

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान
ताजा समाचार

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?
अन्तर्राष्ट्रिय

रुपन्देहीमा हुदैछ मिनी जनमत संग्रह 
ताजा समाचार

रुपन्देहीमा हुदैछ मिनी जनमत संग्रह 

बिहिबार असार १९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२

हालका पोस्टहरू

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

बिहिबार असार १९ , २०८२
७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

बिहिबार असार १९ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.