मुख्यमन्त्री राईद्वारा वृक्षरोपण

२१ जेठ ७५, मंगलबार

विराटनगर, जेठ २२
विश्व वातावरण दिवसका अवसरमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा वृक्षरोपण गरेका छन् ।

‘एक नागरिक एक फलफुलको विरुवा’ भन्ने नाराका सो दिवसको अवसरमा उनले अनारको विरुवा रेापेका हुन् ।

सो अवसरमा प्रदेशसभा सदस्य उषाकला राई, प्रदेशका प्रमुख सचिव सुरेश प्रधानलगायतको उपस्थिति थियो ।
रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top