प्रभु साहको प्रश्न – गरीबको घर भत्काएर बनाउन किन वर्षौ लाग्यो ?

२१ माघ ७७, बिहीबार

२१ माघ, काठमाडौँ ।
शहरी विकास मन्त्री प्रभु साहले जनता आवास कार्यक्रमको अबस्था चिन्ताजनक रहेको बताएका छन् । बुधबार शहरी विकास मन्त्रालयले आयोजना गरेको जनता आवास कार्यक्रम सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री साहले जनता आवास कार्यक्रमको अवस्था चिन्ताजनक रहेको बताएका हुन् ।

मन्त्रालयले बुधबार सातवटै प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मन्त्रालयका सचिवहरु लगायतका सरोकारवालाहरुसँग जनता आवास कार्यक्रम सम्बन्धी अन्तरक्रिया कार्यक्रम राखेको थियो । कार्यक्रममा बोल्दै उनले जनता आवास कार्यक्रममा प्रदेश सरकारको काम गराइले निराश बनाएको बताए ।

Advertisement

गरीबको घर भत्काएर बनाउन वर्षौ लगाउने, कति स्थानमा घर भत्काउने तर बनाउने योजना नै नराख्ने पाइएकोले संघ सरकारले जनता आवास कार्यक्रमको प्रभावकारितामा गम्भिर ढंगले सोच्ने बेला आएको बताए । उक्त कार्यक्रमलाई प्रभावकारी ढंगले अघि बढाउनुपर्ने भन्दै उहाँले पहिले निर्माणाधिन घरहरु निर्माण सकेर नयाँ योजनाबाट काम सुरु गर्नुपर्ने बताए ।

मन्त्री साहले सरकारले दिएको पैसामा आफ्नो पैसा थप गरेर पनि घर बनाउन सकिने व्यवस्था मिलाइदिन निर्देशन समेत दिए । भत्काइएका घर समेत निर्माण सम्पन्न हुन नसकेको असन्तुष्टि जनाउँदै उनले निर्माणाधिन घर निर्माण सम्पन्न गर्ने पहिलो प्राथमिकता बनाउन पनि सुझाव दिए ।

Advertisement

मन्त्री साहले जनता आवास कार्यक्रमको निम्ति पैसाको कुनै कमि नुहने पनि स्पष्ट पारे ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top