बोनस र हकप्रद सेयरमा पनि अंकित मूल्यमा कर लगाउने निर्णयबाट सरकार पछि हट्यो

विराटनगर,जेष्ठ २३
बोनस र हकप्रद सेयरमा पनि अंकित मूल्यमा कर लगाउने निर्णयबाट सरकार पछि हटेको छ ।

बोनस र हकप्रद सेयरमा पुरानै विधिबाट पुँजीगत लाभकर गणना हुने भएको छ । यसका लागि अर्थमन्त्रालयले तत्कालका लागि पुरानै विधिबाट कर गणना गर्न निर्देशन सहितको पत्र आन्तरिक राजस्व विभागलाई पत्र पठाइसकेको छ ।

 

Advertisement

राजस्व विभागले गत शुक्रबार सेयर बजारमा पत्र पठाएर बोनस र हकप्रद सेयरमा पनि अंकित मूल्यकाे आधारमा लाभकर गणना गर्न निर्देशन दिएपछि उक्त निर्देशनको विरोधमा मंगलबार लगानीकर्ताले सेयर कारोबार ठप्प पारेका थिए ।

त्यसका आधारमा आन्तरिक राजस्व विभागले धितोपत्र बोर्ड, स्टक एक्सचेञ्जनेप्से आज काय र सीडीएस एण्ड क्लियरिङलाई पत्र पठाउने छ ।
सरकार आफ्नो निर्णयबाट पछि हटेपछि केहीबेरमा सेयर कारोबार सुचारु हुने लगानीकर्ताहरुले जनाएका छन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top