बाँसबारीबाट सिमरन फिडको ट्रक चोरी

२३ जेठ ७५, बिहीबार

विराटनगर,जेठ २४
मोरङको सुन्दहरैंचास्थित बाँसबारीबाट मंगलबार रातिट्रक चोरी भएको छ ।

मंगलबार विहानको रातिबाँसबारी चौक भन्दापूर्वतर्फ रहेको सोमनाथ निरौलाको घरको तल्लो तला भाडामा लिएर सिमरन फिड सञ्चालनगर्दै आएकामानबहादुर श्रेष्ठको ट्रक चोरी भएको हो ।

कुखुराको चारो, चल्ला तथा अण्डाको होलसेल विक्रीगर्दै आएको सिमरन फिडले ढुवानीका लागिप्रयोग गर्ने ४ वटा ट्रक एकैठाऊँमा राखिएको अवस्थामात्यसमध्ये ना ४ ख १९२९ नम्बरको दशचक्के ट्रक हराएको हो ।

Advertisement

दशदिनदेखि चक्काविग्रिएर राखेको ट्रक राखेकै ठाऊँबाट हराएको सिमरन फिडका स्टोर किपर होमप्रसाद सुवेदीले जानकारी दिए । होमप्रसाद सुवेदी(सुरुदेखि ३० सेकेण्डसम्मको लगाउने) स्टोरकिपर, सिमरन फिट, सुन्दरहरैंचा, मोरङ राति ट्रक चोरि भएकोमा विहान चक्का फेर्न खोज्दामात्र ट्रक हराएको थाहापाएको सुवेदीले बताए ।

सुवेदीका अनुसार नयाँमा ५० लाखजति पर्ने ट्रकको हालको मूल्यांकन २० लाख जति रहेको छ । ट्रक हराएपछि प्रहरीको सकृयतामा पूर्वपश्चिम राजमार्गकाविभिन्न ठाऊँमा राखिएका सीसीटीभीमा हेर्न खोजिए पनि क्यामरा विग्रिएकाले रेकर्ड नभएकोपाइएको छ । यताप्रहरीले भने ट्रकको खोजीकार्य जारी रहेको जनाएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top