×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

बिहारमा नेपाली बालिकाको सामूहिक बलात्कारपछि हत्याः न्यायका लागि आवश्यक कूटनीतिक पहल गर्न आयोगको आग्रह

२९ माघ २०७७

२९ माघ, काठमाडौं । भारतको बिहारमा १२ वर्षीया नेपाली बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको राष्ट्रिय मानवअधिकार आयोगले जनाएको छ ।

उक्त घटनाका सम्बन्धमा पीडित परिवारको न्याय तथा सुरक्षाका लागि आवश्यक कूटनीतिक पहल गर्न पनि आयोगले नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।

Advertisement
Advertisement

बर्दियाको बारबर्दिया नगरपालिका–३ की १२ वर्षीया बालिका सुमित्रा विकलाई गत माघ ८ गते नेपाल भारत सीमा नजिक कुण्डुवा चैनपुर चम्पारणमा सामूहिक बलात्कारपछि हत्या गरी जलाइएको थियो ।

Advertisement

राष्ट्रिय मानव अधिकारी आयोगले घटनाको निष्पक्ष अनुसन्धान र क्षतिपूर्तिका लागि आवश्यक पहल गर्न भारतको मानव अधिकार आयोगलाई आजै पत्राचारसमेत गरेको प्रवक्ता डा. टिकाराम पोखरेलले जानकारी दिए ।

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top