फरार दुई पक्राउ

२४ जेठ ७५, शुक्रबार

विराटनगर,जेठ २५

इलाका प्रहरी कार्यालय रानीले बिहिबार फरार दुई जनालाई पक्राउ गरेको छ ।

“अदालतबाट कैद सजाय भई फरार रहेका प्रतिवादी पक्राउ” अभियान अन्तरगत प्रहरीले विराटनगर–१४ बस्ने ४० वर्षीय महेन्द्र साह र सोही ठाउँका ४२ वर्षीय फिरोज साहलाइ पक्राउ गरिएको हो ।

Advertisement

मिति २०७२।११।२४ गते उनीहरु उपर सार्वजनिक मुद्दामा दुई हजार रुपैया जरिवाना फैसला भएको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top