×

NEPAL TIMES UPDATES

Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी वरिष्ठ कूटनीतिज्ञले ककसलाई भेट्दैछन्? एमसीसीमा चासो|| Nepal Times
Apr 18, 2026
Playing
आजदेखि शनिबार ‘भेहिकल फ्रि असन’ || Nepal Times
Apr 18, 2026
Playing
कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?|| Nepal Times
Apr 18, 2026
Playing
होर्मुजको जलडमरूम खोल्ने इरानको घोषणा || Nepal Times
Apr 17, 2026
Playing
हरेक नेपालीको भागमा १ लाख ऋणः कसले तिरिदिन्छ ३७ अर्ब किस्ता? || Nepal Times
Apr 17, 2026

आरोहण ४० औँ वर्षमा प्रवेश

४ फाल्गुन २०७७

४ फागुन, विराटनगर । नेपालमा व्यवसायिक रंगमञ्चलाई स्थापित गरेको संस्था आरोहण ४० औँ वर्षमा प्रवेश गरेको छ ।

Advertisement

हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा आरोहणका संस्थापक अध्यक्ष तथा रंगकर्मी बद्री अधिकारी, आरोहण विराटनगरका अध्यक्ष भैरव क्षेत्री लगायतको उपस्थितीमा वार्षिकोत्सव मनाइएको छ । सो अवसरमा बोल्दै चलचित्रकर्मी समेत रहेका अधिकारीले २०३८ सालको वसन्त पञ्चमीका दिन औपचारिक सुरुवात गरिएको संस्थाले लामो संघर्षपूर्ण यात्रा पुरा गरेकोमा खुशी लागेको बताए । यस्तै अध्यक्ष क्षेत्रीले खुला चौरमा नाटक मञ्चन गर्दै नाट्य गतिविधी सुरु गरेको आरोहणसँग अहिले व्यवस्थित संरचनासँगै संस्थागत ख्याती र उत्तरदायित्व बढ्दै गएको जनाए । उनले नेपालमा रंगमञ्चीय परम्पराको संवद्र्धन र विकास गर्न महत्वपूर्ण भूमिका खेलेको संस्थाले आगामी दिनमा अझ जिम्मेवार बन्दै काम गर्ने प्रतिबद्धता जनाए । २०३८ सालमा मिलन कला केन्द्र, दियालोलगायत विराटनगरका पाँच वटा संस्थाका प्रतिनिधीहरू भेला भएर वसन्त पञ्चमीका दिन आरोहणको औपचारिक सुरुआत गरेका थिए । पछि, काठमाडौंमा सक्रिय आरोहण र उसले सञ्चालन गरेको नाट्य विद्यालय गुरुकुल विराटनगरमा पनि सञ्चालन गर्ने योजना बनेपछि विराटनगरमा पनि संरचना बनि निरन्तर नाट्य गतिविधि भइरहेको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top