×

NEPAL TIMES UPDATES

Playing
बालेनको सपथ यादगार बन्ने, विदेशी पाहुनालाई पनि निम्तो ? || Nepal Times
Mar 20, 2026
Playing
Weather update: दिउँसै अँध्यारो भए काठमाडौँसहित लुम्बिनीका जिल्ला, भीषण वर्षा
Mar 20, 2026
Playing
World News: होर्मुजमा अमेरिकासँग ७ देश उभिने,इरानको तेल खोल्ने,सेना नपठाउने || Nepal Times
Mar 20, 2026
Playing
Iran यु द्धबाट किम जोङ उनले के सिके ? वेट एन्ड सी, ५० हजार परमाणु अस्त्र || Nepal Times
Mar 20, 2026
Playing
Top 15 Afternoon News || Mar-20-2026 || Nepal Times
Mar 20, 2026
Playing
Iran यु द्ध नयाँ चरणमा, तेलको मूल्यवृद्धिले विश्वभर हलचल हुने || Nepal Times
Mar 20, 2026
Playing
अमेरिकामा नेपाली परिवारको बीभ त्स ह त्याको भिडियो सार्वजनिक|| Nepal Times
Mar 20, 2026
Playing
Iranमा सबैभन्दा ठूलो ह म ला हुने, उर्जा केन्द्रमा भने अब आ क्र मण नहुने || Nepal Times
Mar 20, 2026
Playing
देशभर मौसम बिग्रिँदै,११९ किमि प्रतिघण्टासम्म हुरी चल्ने चे ताव नी|| Nepal Times
Mar 20, 2026
Playing
१६ अमेरिकी सैन्य विमान ध्व*स्त, होर्मुजबाट फर्किए अमेरिकी यु*द्धपोत|| Nepal Times
Mar 20, 2026

म्यानमार संकटका पछिल्ला दिन कस्ता ? (भिडियो)

७ फाल्गुन २०७७

७ फागुन । गत फेब्रुअरी १ मा सेनाले कू मार्फत सत्ता हत्याएपछि म्यानमारमा विरोध प्रदर्शन जारी छ ।

जननिर्वाचित सरकारलाई अपदस्त गरेर सत्ता हत्याएको सेनाले गत नोभेम्बरमा भएको चुनावमा धाँधली भएको बताउँदै आएको थियो । नेशनल लिग फर डेमोक्रेसीको सरकार हटाएर सत्ता हातमा लिएको सेनाले एक वर्षभित्र निर्वाचन गर्ने भनेको छ । तर वर्षौ शासन लागू गरेको सेनाले निर्वाचन गराउँछ भन्नेमा विश्वस्त नभएर सेनाको विरोधमा प्रदर्शन चर्किरहेको छ । अन्तर्राष्ट्रिय समुदाय र देशभित्रकै शक्तिहरूले सैनिक कूको कडा विरोध गरेपछि सेनालाई दबाब परिरहेको छ । सेनाको विरोधमा भइरहेको प्रदर्शनमा पहिलो पटक शुक्रबार एकजनाको मृत्यु भएको छ । २० वर्षिय ती महिलालाई अघिल्लो साता प्रदर्शनका क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेको थियो । उपचारका क्रममा शुक्रबार मृत्यु भएको अस्पतालले जनाएको छ । सेनाले मानवअधिकारवादीको रुपमा अन्तर्राष्ट्रिय रुपमै प्रशिद्ध नेतृ आङ साङ सुकी समेतका नेताहरुलाई नजरबन्दमा राखेको छ । गत नोभेम्बरमा भएको निर्वाचनमा सुकी नेतृत्वको एनएलडीको जितलाई सेनाले अस्विकार गर्दै धाँधलीको आरोप लगाएपनि निर्वाचन आयोगले आरोप मिथ्या भनेको छ । तर संसदको वैठक बस्ने दिन नै सेनाले सत्ता हत्याउँदै संकटकाल लगायो । सैन्य कूपश्चात हजारौँ मानिसहरू विरोध प्रदर्शनका निम्ति सडकमा उत्रिएका छन । मुख्य शहर यांगुनमा प्रदर्शनकारीहरूले सैन्य तानाशाहको विरोधमा अनि प्रजातन्त्रको पक्षमा नाराबाजी गरेका छन । दङ्गा नियन्त्रणका लागि आवश्यक बन्दोबस्तीका साथ उत्रिएका प्रहरीहरूले शहरको केन्द्र भागमा जाने बाटाहरू छेकेका छन । त्यहाँ अहिले इन्टरनेट सेवा बन्द गराइएको छ । यसअघि पनि म्यानमारमा १९६२ देखि लिएर २०११ सम्म देशमा सैनिक शासन रहेको थियो । लामो समयको जनदबाबलाई थेग्न नसकेपछि बाध्य भएर सेना सन् २००८ मा पहिलोपटक संविधान जारी गर्न सहमत भएको थियो । त्यही संविधानलाई टेकेर तीन वर्षपछि बर्मामा पहिलो नागरिकको सरकार बन्यो । २०१५ मा पहिलो निर्वाचन मार्फत नेतृ सुकीको दलले सरकारको नेतृत्व गरेको थियो भने गत नोभेम्बरमा भएको निर्वाचन म्यानमारको इतिहासमा दोस्रो जननिर्वाचन हो ।

Advertisement

 

भर्खरको समाचार

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

१६ अमेरिकी सैन्य विमान ध्वस्त, होर्मुजबाट फर्किए अमेरिकी युद्धपोत

trump khameni missiel

चैत १३ गते बालेन प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री

balennnnnnnnnnnnnnn

’बदल्यौं कांग्रेस’ भन्दाभन्दै आफैं बदलिएका गगन

Gagan-thapa1

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

iran-flag_TkC5X0MaQr

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

कम्बोडियामा अलपत्र २० नेपालीको उद्धार, वैदेशिक ठगीको जालो

combodia flag

चुनाव हारेका सभापति गगनले दिए राजीनामा, पदाधिकारीले के गर्लान् ?

gagan thapa

सम्बन्धित खबरहरु

Scroll to Top