पाँचथरमा जिप दुर्घटना, चार जना घाइते

२६ जेठ ७५, आइतबार

विराटनगर,जेठ २७

पाँचथरको हिलिहाङ गाउँपालिका १ मा शनिबार साँझ बलेरो जिप दुर्घटना हुँदा जिपमा सवार चार जना घाईते भएका छन् ।

घाईते हुनेमा चालक ताप्लेजुङ तिरिङगे– ४ का खेम लिम्बु, पाचथर हिलेहाङे–१ की सम्झना लिम्बु, अन्जना लिम्बु र सीता योङहाङ सामान्य घाइते भएका छन्।

Advertisement

पाँचथरको थर्पुबाट ताप्लेजुङतर्फ जादै गरेको मे १ ज २२८३ नम्बरको जिप साँझ ५ बजे अनियन्त्रित भई सडकबाट पचास मिटर तल खसेको थियो।

दुर्घटनाका घाइतेहरुलाई इलाका प्रहरी कार्यालय अमरपुरबाट खटिएका प्रहरीको टोलीले उद्धार गरि उपचारका लागी जिल्ला अस्पताल पाँचथर पठाएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top