सुनको भाउ आज ५ सयले बढेर प्रतितोला ८६ हजार १ सय कायम

२३ फागुन, काठमाडौँ । हप्ताको पहिलो दिन आज सुनको भाउ बढेको छ ।

Advertisement

सुनको भाउ आज ५ सय रुपैयाँ बढेर तोलामा ८६ हजार १ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको भाउ भने आज घटबढ भएको छैन । चाँदी आज पनि अस्तिजस्तै तोलामा १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top