×

NEPAL TIMES UPDATES

Playing
यु द्धको भुमरीमा नेपाली पनि परे, हो र्मुज क ब्जा गर्न हिड्यो अमेरिका|| Nepal Times
Mar 20, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-06-2082 || Nepal Times
Mar 20, 2026
Playing
हावाहुरीसहित वर्षाः जहाज लखनऊ र कोलकाता ‘डाइभर्ट’ || Nepal Times
Mar 20, 2026
Playing
के जनताले भावनामा बगेर रास्वपालाई जिताएका हुन् ? कांग्रेसको समीक्षाले के भन्छ ?|| Nepal Times
Mar 20, 2026
Playing
गगनको असफलताले जन्मियो रास्वपा, गगन–रविको दूरी कसरी बढ्यो ? || Nepal Times
Mar 20, 2026
Playing
इरानले किन हार मानिरहेको छैन् ? नडराउने कारण यस्तो छ ? || Nepal Times
Mar 20, 2026
Playing
बालेनको सपथ यादगार बन्ने, विदेशी पाहुनालाई पनि निम्तो ? || Nepal Times
Mar 20, 2026
Playing
Weather update: दिउँसै अँध्यारो भए काठमाडौँसहित लुम्बिनीका जिल्ला, भीषण वर्षा
Mar 20, 2026
Playing
World News: होर्मुजमा अमेरिकासँग ७ देश उभिने,इरानको तेल खोल्ने,सेना नपठाउने || Nepal Times
Mar 20, 2026
Playing
Iran यु द्धबाट किम जोङ उनले के सिके ? वेट एन्ड सी, ५० हजार परमाणु अस्त्र || Nepal Times
Mar 20, 2026

म्यान्मार आन्दोलनः भूमिगत नेताले गरे सैन्य शासनविरुद्ध क्रान्ति जारी राख्ने वाचा

१ चैत्र २०७७

१ चैत्र, बीबीसी ।

म्यान्मारमा सैन्य कूका कारण सत्ताच्युत भएको समूहका नेताले सैन्य शासनविरुद्ध क्रान्तिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

Advertisement

गत माघ १९ गते सेनाले देशको शासनसत्ता आफ्नो हातमा लिएपछि पहिलो पटक सार्वजनिक सम्बोधन गर्दै नेता मान विन खाइन थानले भनेः यो देशका लागि सबैभन्दा अँध्यारो क्षण हो अनि बिहानी आउन लागेको बेला हो।

भूमिगत रहेर नै उनले सैन्य कू स्वीकार गर्न नमान्ने सांसदहरूको एउटा समूहको नेतृत्व गरिरहेका छन्। शनिवार म्यान्मारमा १२ जना प्रदर्शनकारीहरूको मृत्यु भएको छ।

सेनाले सत्ता हातमा लिएर न्याश्नल लीग फर डेमोक्र्यासी (एनएलडी)की नेत्री आङ सान सू चीलाई नियन्त्रणमा लिएपछि म्यान्मारमा आन्दोलन भइरहेको छ।

गत वर्षको निर्वाचनमा एनडीएल बहुमतसहित विजयी भएको थियो। तर सेनाले उक्त निर्वाचनमा धाँधली भएको आरोप लगाएको छ। सेनाले पक्राउ गर्नुअघि नै भाग्न सफल एनडीएलका सांसदहरूले सीआरपीएच नाम एउटा समिति गठन गरेका थिए।

मान विन खाइन थान त्यसका प्रमुख हुन्। सीआरपीएचले म्यान्मारको आधिकारिक सरकारका रूपमा अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त गर्न खोजिरहेको छ।

स्वतन्त्र अन्तर्राष्ट्रिय पर्यवेक्षकहरू भने सन् २०२० को नोभेम्बरमा भएको निर्वाचनमा धाँधली भएको सेनाको दाबीसँग असहमत छन्। उनीहरूले निर्वाचनका क्रममा कुनै पनि किसिमको अनियमितता नपाएको जनाएका छन्।

गत हप्ता सेनाले सू चीले गैरकानुनी रूपमा छ लाख अमेरिकी डलर अनि ११ किलो सुन स्वीकार गरेको आरोप लगाएको थियो। त्यसको कुनै प्रमाण भने उपलब्ध गराइएको थिएन। एनडीएल नेत्रीले उक्त आरोपको अस्वीकार गरेकी छन्।

विगत पाँच सातादेखि सेनाको नियन्त्रणमा रहेकी सू चीलाई कहाँ राखिएको छ भन्ने खुलाइएको छैन।

भर्खरको समाचार

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

१६ अमेरिकी सैन्य विमान ध्वस्त, होर्मुजबाट फर्किए अमेरिकी युद्धपोत

trump khameni missiel

चैत १३ गते बालेन प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री

balennnnnnnnnnnnnnn

’बदल्यौं कांग्रेस’ भन्दाभन्दै आफैं बदलिएका गगन

Gagan-thapa1

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

iran-flag_TkC5X0MaQr

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

कम्बोडियामा अलपत्र २० नेपालीको उद्धार, वैदेशिक ठगीको जालो

combodia flag

चुनाव हारेका सभापति गगनले दिए राजीनामा, पदाधिकारीले के गर्लान् ?

gagan thapa

सम्बन्धित खबरहरु

Scroll to Top