×

NEPAL TIMES UPDATES

Playing
यु द्धको भुमरीमा नेपाली पनि परे, हो र्मुज क ब्जा गर्न हिड्यो अमेरिका|| Nepal Times
Mar 20, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-06-2082 || Nepal Times
Mar 20, 2026
Playing
हावाहुरीसहित वर्षाः जहाज लखनऊ र कोलकाता ‘डाइभर्ट’ || Nepal Times
Mar 20, 2026
Playing
के जनताले भावनामा बगेर रास्वपालाई जिताएका हुन् ? कांग्रेसको समीक्षाले के भन्छ ?|| Nepal Times
Mar 20, 2026
Playing
गगनको असफलताले जन्मियो रास्वपा, गगन–रविको दूरी कसरी बढ्यो ? || Nepal Times
Mar 20, 2026
Playing
इरानले किन हार मानिरहेको छैन् ? नडराउने कारण यस्तो छ ? || Nepal Times
Mar 20, 2026
Playing
बालेनको सपथ यादगार बन्ने, विदेशी पाहुनालाई पनि निम्तो ? || Nepal Times
Mar 20, 2026
Playing
Weather update: दिउँसै अँध्यारो भए काठमाडौँसहित लुम्बिनीका जिल्ला, भीषण वर्षा
Mar 20, 2026
Playing
World News: होर्मुजमा अमेरिकासँग ७ देश उभिने,इरानको तेल खोल्ने,सेना नपठाउने || Nepal Times
Mar 20, 2026
Playing
Iran यु द्धबाट किम जोङ उनले के सिके ? वेट एन्ड सी, ५० हजार परमाणु अस्त्र || Nepal Times
Mar 20, 2026

जर्मनी, फ्रान्स, इटाली र स्पेनले पनि लगायो एस्ट्राजेनेकाको कोरोना खोपमाथि प्रतिबन्ध

३ चैत्र २०७७

३ चैत्र, एजेन्सी । जर्मनी, फ्रान्स, इटाली र स्पेनले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकाले संयुक्तरुपमा विकास गरेको खोप प्रयोगमा रोक लगाउने निर्णय गरेका छन् ।

युरोपमा यो खोप लगाएका केही मानिसमा रगत जम्ने समस्या देखिएसँगै पछिल्लो समय विभिन्न मुलुकले एस्ट्राजेनेकाको खोप प्रयोगमा रोक लगाइरहेका छन् ।

Advertisement

एस्ट्राजेनेकाको खोपमा रोक लगाउने मुलकमा अधिकांश युरोपेली मुलुक छन् । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले भने यो खोपको प्रयोगलाई निरन्तरता दिन आग्रह गरेको छ । रक्तनलीमा रगत जम्ने समस्या देखिनुमा खोपको कुनै सम्बन्ध नदेखिएको डब्ल्यूएचओको भनाइ छ ।

एस्ट्राजेनेकाको खोपबारे छलफलका लागि मंगलबार डब्ल्यूएचओका विशेषज्ञहरुको बैठक बस्दैछ । युरोपमा कोरोना खोप अभियान सुरु भएसँगै रक्तनलीमा रगत जम्ने समस्या पनि बढेको छ ।

यद्यपि विशेषज्ञहरुले भने अहिले देखिएको समस्या खोपसँग सम्बन्धित नरहेको र डराउनुपर्ने अवस्था नरहेको बताएका छन् । अहिलेसम्म युरोप र बेलायतमा गरी करिब एक करोड ७० लाखभन्दा धेरै मानिसले कोरोना खोप लगाइसकेका छन् । तर, उनीहरुमध्ये ४० भन्दा कम मानिसमा मात्र यो समस्या देखिएको हो ।

युरोपेली मुलुकले भने खोपबारे थप अनुसन्धानपछि मात्र खोपको प्रयोग सुरु गरिने बताएका छन् । जर्मनीको स्वास्थ्य मन्त्रालयले खोपको प्रयोग रोक्ने निर्णय मानिसहरुको सतर्कतालाई ध्यानमा राख्दै गरिएको बताएको छ । अन्य युरोपेली मुलुकहरुले पनि यस्तै प्रतिक्रिया दिएका छन् ।

एस्ट्राजेनेकाले खोपबारे सशंकित हुनुपर्ने कुनै कारण नरहेको दाबी गरेको छ । युरोपियम मेडिसिन एसोसिएसनले पनि अहिलेसम्म पाइएको तथ्यांकअनुसार रक्तनलीमा रगत जमेको घटनामा खोपको कुनै सम्बन्ध नदेखिएको बताएको छ । डब्ल्यूएचओले पनि खोपमाथि प्रतिबन्ध नलगाउन आग्रह गरेको छ ।

भर्खरको समाचार

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

१६ अमेरिकी सैन्य विमान ध्वस्त, होर्मुजबाट फर्किए अमेरिकी युद्धपोत

trump khameni missiel

चैत १३ गते बालेन प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री

balennnnnnnnnnnnnnn

’बदल्यौं कांग्रेस’ भन्दाभन्दै आफैं बदलिएका गगन

Gagan-thapa1

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

iran-flag_TkC5X0MaQr

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

कम्बोडियामा अलपत्र २० नेपालीको उद्धार, वैदेशिक ठगीको जालो

combodia flag

चुनाव हारेका सभापति गगनले दिए राजीनामा, पदाधिकारीले के गर्लान् ?

gagan thapa

सम्बन्धित खबरहरु

Scroll to Top