×

NEPAL TIMES UPDATES

Playing
यु द्धको भुमरीमा नेपाली पनि परे, हो र्मुज क ब्जा गर्न हिड्यो अमेरिका|| Nepal Times
Mar 20, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-06-2082 || Nepal Times
Mar 20, 2026
Playing
हावाहुरीसहित वर्षाः जहाज लखनऊ र कोलकाता ‘डाइभर्ट’ || Nepal Times
Mar 20, 2026
Playing
के जनताले भावनामा बगेर रास्वपालाई जिताएका हुन् ? कांग्रेसको समीक्षाले के भन्छ ?|| Nepal Times
Mar 20, 2026
Playing
गगनको असफलताले जन्मियो रास्वपा, गगन–रविको दूरी कसरी बढ्यो ? || Nepal Times
Mar 20, 2026
Playing
इरानले किन हार मानिरहेको छैन् ? नडराउने कारण यस्तो छ ? || Nepal Times
Mar 20, 2026
Playing
बालेनको सपथ यादगार बन्ने, विदेशी पाहुनालाई पनि निम्तो ? || Nepal Times
Mar 20, 2026
Playing
Weather update: दिउँसै अँध्यारो भए काठमाडौँसहित लुम्बिनीका जिल्ला, भीषण वर्षा
Mar 20, 2026
Playing
World News: होर्मुजमा अमेरिकासँग ७ देश उभिने,इरानको तेल खोल्ने,सेना नपठाउने || Nepal Times
Mar 20, 2026
Playing
Iran यु द्धबाट किम जोङ उनले के सिके ? वेट एन्ड सी, ५० हजार परमाणु अस्त्र || Nepal Times
Mar 20, 2026

भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या तीन महिनायताकै उच्च

४ चैत्र २०७७

४ चैत, एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या तीन महिनायताकै उच्च देखिएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका २८ हजार ९०३ नयाँ संक्रमित फेला परेका हुन् ।

यो संख्या गत डिसेम्बर १३ यताकै सबैभन्दा उच्च हो । त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा १८८ कोरोना संक्रमितको मृत्यु भएको छ । भारतमा कोरोना संक्रमितको संख्या एक करोड १४ लाखभन्दा धेरै पुगिसकेको छ भने एक लाख ५९ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

Advertisement

भारतमा कोरोनाबाट सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा मात्र ६२ प्रतिशत नयाँ संक्रमित फेला परेका छन् । मृत्यु हुनेको संख्यामा पनि करिब आधा सोही राज्यका छन् ।

भारतको संघीय सरकारले पछिल्लो समय मानिसहरुले कोरोना संक्रमण नियन्त्रणको लागि आवश्यक मापदण्ड पालना नगरेकाले संक्रमण फैलिइरहेको आरोप लगाउँदै आएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पछिल्लो समय भारतमा बढिरहेको कोरोना संक्रमणको विषयमा बुधबार मन्त्रीहरुसँग छलफल गर्ने कार्यक्रम छ ।

भर्खरको समाचार

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

१६ अमेरिकी सैन्य विमान ध्वस्त, होर्मुजबाट फर्किए अमेरिकी युद्धपोत

trump khameni missiel

चैत १३ गते बालेन प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री

balennnnnnnnnnnnnnn

’बदल्यौं कांग्रेस’ भन्दाभन्दै आफैं बदलिएका गगन

Gagan-thapa1

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

iran-flag_TkC5X0MaQr

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

कम्बोडियामा अलपत्र २० नेपालीको उद्धार, वैदेशिक ठगीको जालो

combodia flag

चुनाव हारेका सभापति गगनले दिए राजीनामा, पदाधिकारीले के गर्लान् ?

gagan thapa

सम्बन्धित खबरहरु

Scroll to Top