नेपालमा हिट्लरको उदय भयोः बाबुराम भट्टराई

७ चैत ७७, आइतबार

८ चैत्र, विराटनगर ।
पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा हिट्लरको उदय भइरहेको बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ संकेत गर्दै उनले यस्तो बताएका हुन्। ओली नेपालमा हिट्लर जसरी नै उदय भइरहेकोले होसियार रहनुपर्ने भट्टराईको भनाइ छ।

पार्टी र राज्यको शक्ति आफूमा केन्द्रित गरेर सबैभाथि खड्ग चलाउने प्रयास भइरहेको भट्टराईको जिकिर छ। नेकपा एमालेको शनिबारको बैठकमार्फत अध्यक्ष ओलीले समानुपातिक सांसद हटाउने निर्णय आफूमा निहीत रहने गरी थप शक्ति आर्जित गरेका थिए।

Advertisement

डाक्टर भट्टराईले भनेका छन्, ‘हिट्लरबारे चर्चित भनाइ छ, ‘पहिले उनीहरू यहुदीविरूद्ध जाइलागे,म बोलिनँ, किनकि म यहुदी थिइनँ‘अन्त्यमा उनीहरू मविरूद्ध आइलागे, कोही पनि बोलेन किनकि कोही पनि बाँकी थिएन।

नेपाली हिट्लरको उदय त्यसरी नै भैरहेछ। उसले पार्टी, राज्यको शक्ति आफूमा केन्द्रित गरेर सबैमाथि खड्ग चलाउँदैछ । होशियार’ ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top