मुम्बई कोरोनाको हटस्पटः भिडभाडयुक्त क्षेत्रमा अनिवार्य परीक्षण गर्नु पर्ने नियम लागु

८ चैत्र, एजेन्सी ।
कोरोना भाइरसको संक्रमण पुनः तीव्र गतिमा बढ्न थालेपछि भारतको मुम्बई शहरका भिडभाडयुक्त क्षेत्रमा अनिवार्य रुपमा परीक्षण गर्नु पर्ने नियम लागु भएको छ ।

स्थानीय सरकारले सपिङ्ग सेन्टर, रेलवे स्टेशनसहितका भिडभाड हुने स्थानमा तीव्र गतिमा परीक्षण गरिने बताएको छ । परीक्षणका लागि अस्वीकार गर्नेलाई कारवाही गरिने स्थानीय सरकारले जनाएको छ ।

भारतमा शनिबार एकै दिन ४३ हजार भन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको थियो । पछिल्लो चार महिना यता यो एकै दिन पुष्टि भएको धेरै संक्रमित संख्या हो ।

भारतमा अहिलेसम्म कोभिड–१९ बाट एक लाख ५९ हजार मानिसको ज्यान गएको छ । अहिलेसम्म एक करोड १५ लाख भारतीय संक्रमित भएका छन् ।

पछिल्लो पटक महाराष्ट्रका मुम्बई कोरोना भाइरसको हटस्पट बनेको छ । शनिबार एकै दिन त्यहाँ २९ सय ८२ जनामा संक्रमण पुष्टि भयो ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top