×

NEPAL TIMES UPDATES

Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026

ट्याक्टर र मोटरसाइकल जुध्दा अमीनको मृत्यु

३१ जेष्ठ २०७५

विराटनगर,जेठ ३१
सुनसरीको धरानमा ट्याक्टर र मोटरसाइकल ठोक्किंदा नापी कार्यालयका एक जना अमीनको मृत्यु भएको छ।

मृत्यु हुनेमा दाङ जिल्ला तुलसीपुर–११ घर भई धरानस्थित नापी कार्यालयमा कार्यरत ३२ वर्षीय गुमानसिंह बस्नेत रहेका छन् ।

Advertisement
Advertisement

बुधबार साँझ ८ बजेतिर धरान–१२ छाता चौकमा बस्नेत सवार लु ३० प ३१०० नम्बरको मोटरसाइकल को २ त ५१४० नम्बरको ट्याक्टरसंग ठोक्किएको थियो।

दुर्घटनामा गम्भीर घाइते बस्नेतको उपचारका क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राती १२ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।

Advertisement
Advertisement

ट्याक्टरका चालकलाई प्रहरीले अनुसन्धानका लागी नियन्त्रणमा लिएको छ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top