बुबाको किरिया बसेर परीक्षा लेख्दै (फोटो फिचर)

१२ चैत, विराटनगर । विराटनगर बरगाछीका २२ वर्षीय विशाल रेग्मी बुबाको किरिया बस्दै परीक्षा लेखिरहेका छन् ।

पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत जेनिथ इन्टरनेशनल कलेजमा बिबिए आठौं सेमेस्टरको परीक्षा जारी छ । विशालको यो चौथो परीक्षा हो । उनी भन्छन्– ‘अझै एउटा परीक्षा बाँकी छ । क्याम्पसमा आएरै परीक्षा लेख्नु पर्ने बाध्यता छ ।’ उनी परीक्षाको तयारी गरिरहेका थिए । गत चैत ८ गते उनको बुबाको असामयिक निधन भयो । यसअघिका परीक्षा राम्रै भएपनि बिहिबारको परीक्षाका लागि भने उनलाई डर छ । ‘मानसिक रुपमा कमजोर भइन्छ, घरमा तयारी गर्ने वातावरण पनि हुँदैन ’, उनि दुखेसो पोख्छन्, ‘ कमसेकम घरबाट परीक्षा लेख्ने नीतिगत व्यवस्था पनि छैन ।’

Advertisement

किरिया बसेकै अवस्थामा परीक्षा लेख्ने विशाल पहिलो व्यक्ति होइनन् तर अपराधी करार भइसकेका व्यक्तिका लागि कारागार मै परीक्षा लेख्ने व्यवस्था मिलाइएपनि धार्मिक मान्यता अनुसार किरियापुत्री बसेको बेला भने परीक्षा केन्द्र मै पुगेर परीक्षा लेख्नुपर्ने बाध्यता छ । परीक्षा केन्द्रले छुट्टै कोठामा बसेर परीक्षा दिने व्यवस्था मिलाएको भने रहेछ तर पितृशोकमा रहेका परीक्षार्थीले केन्द्रमा पुगेर परीक्षा लेख्दा बलियो मानसिकताले मात्रै पुग्दैन । भविष्यसँग जोडिएको परीक्षाका बेला यस्ता दुर्घटना हुनसक्ने सम्भावनालाई ध्यानमा राखेर महत्वपूर्ण नीतिगत व्यवस्था नै गरिनुपर्ने उनी बताउँछन ।

Advertisement

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top